०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भिस्टारा एयरलाइन्सको विमानमा बमको हल्ला फैलिएपछि… ★   बौद्धिक जगत्ले दिने सन्देश सकारात्मक हुनुपर्छ : मुख्यमन्त्री शाह ★   बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग ★   ललितकला, प्रज्ञाप्रतिष्ठानमा एकरुपता हुनुपर्ने ★   सुनकोशीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा जडानमा खटिने जनशक्तिलाई सम्मान ★   विधेयक सम्बन्धमा अर्थ तथा विकास समितिमा छलफल ★   बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन ★   दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे ★   संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन ★   परागसेचनबाट हुने फाइदाको कम बुझाइका कारण समस्या उत्पन्न ★   ग्रामीण बस्तीमा कालोपत्र सडक वर्षामा यात्रुले भोग्ने सास्तीको अन्त्य ★   जनप्रतिनिधिलाई नियमित नेतृत्व विकास तालिमको आवश्यकता ★   दलका प्रतिनिधिले बुझाए मुख्यमन्त्री कँडेललाई गुनासोसहित ध्यानाकर्षणपत्र ★   गजनी प्रान्तमा विस्फोट हुदाँ तीनजना बालबालिकाको मृत्यु तीन जना घाइते ★   मुक्तकमैया बस्ती आशापुरको मुहार फेरियो ★   कर्णालीको स्थानीय तहमा आधारभूत अस्पतालको अभाबमा प्राथमिक उपचार असहज ★   पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै ★   दसैँ–तिहारलाई कोसेली स्वादिलो र रसिलो कर्णालीको स्याउ ★   नारायणगढ–मुग्लिन सडकको एउटा बाहेक सबै नयाँ पुल सञ्चालनमा ल्याउने तयारी ★   विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै

समाज

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

इलाम – इलाममा बिहीबार बिहान पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ...

भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु

वीरगञ्ज – बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो । कलैया–वीरगञ्ज सडक खण्डको कलैया–५ स्थित ...

यात्रुबाहक बस दुर्घटना हुँदा आठ जना घाइते

बैतडी – बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ...

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भागमा वर्षा र हिमपात हुने भएको छ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुस्सु र कुहिरो लागिरहेको ...

नेपालको जनसंख्या वृद्धिदर ० दशमलव ९३ प्रतिशत

काठमाडौं – नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । आज बुधबार केन्द्रीय तथ्याङ्क विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । केन्द्रीय ...

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

झापा – जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो । वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको ...

आजको मौसम : देशभर बदली र वर्षा, केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं – आज देशभरको मौसममा आंशिकदेखि सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी ...

बैङ्किङ कसुरका आरोपी गिरफ्तार

साङ्केतिक तस्वीर मन्थली – बैङ्किङ् कसुरको अभियोग लागेको रामेछापका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा ४० लाख रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका अभियुक्त श्रेष्ठलाई प्रहरीले पक्राउ ...

बेनी–जोमसोम सडक खण्ड दैनिक ६ घण्टा बन्द

म्याग्दी – स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड दैनिक ६ घण्टा बन्द हुन थालेको छ । राष्ट्रिय गौरवको उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा ...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका ...