२६ माघ २०७८, बुधबार
काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेकोले आज बुधबार मुलुकभरको मौसममा आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम ...
२५ माघ २०७८, मङ्गलबार
काठमाडौं – नेपाल पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १ हजार ९ सय ५७ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमध्ये ८ ...
२४ माघ २०७८, सोमबार
कोरोना भाइरसको सङ्क्रमणले विश्वलाई नै त्राइमाम बनाइरहेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरसबाट बच्न विभिन्न उपायहरुको खोजी गर्नेक्रममा कोरोना भाइरसविरुद्ध भेरोसिल, सिनोफार्म, कोभिसिल्ड, एस्ट्राजेनिका, फाइजर मोर्डेना, जोन्सन एण्ड जोन्सन आदि जे जस्ता खोपहरु ...
२४ माघ २०७८, सोमबार
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको ...
२४ माघ २०७८, सोमबार
काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली आज सोमबारदेखि पूर्ण रुपमा हटाइएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयहरुले माघको पहिलो सातादेखि लगाएको जोर–बिजोर प्रणाली आजदेखि हटाइएको ...
२३ माघ २०७८, आइतबार
काठमाडौं – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले भोलिदेखि जोरबिजोर हटाउन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार बसेको सीसीएमसीको बैठकले उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हटाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो । ...
२३ माघ २०७८, आइतबार
काठमाडौं – कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका गर्नका लागि अनुमति दिएको छ । डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खाना, स्विमिङ पुल तथा फुटसल १ फागुनबाट ...
२३ माघ २०७८, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा स्वीकार गर्न नसकिने बताउनुभएको छ । एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर लेखेको ...
२३ माघ २०७८, आइतबार
सिरहा – आफू प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्की दिने एक व्यक्तिलाई सिरहा प्रहरीले लागूऔषध र नक्कली हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने ३२ वर्षीय ...
२३ माघ २०७८, आइतबार
प्रशिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । समाचार संस्था ...