०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध: भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो ! ★   बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई स्थानीय तहबाट आर्थिक सहयोग ★   कृषि सचिवको मनोमानीः वन सचिवको भाग खोस्दै मनोनयनविना नै उडे कोलम्बिया ★   पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट ★   सडक खुलेको २५ वर्षपछि बल्ल कालोपत्र ★   अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा ★   दुई दशकदेखि जडीबुटी बिक्रीमा लागेकी शेर्पा गर्छिन् मनग्गे आम्दानी ★   राष्ट्रिय पुरुष क्रिकेटका लागि स्टार खेलाडीको कप्तानीमा टोली घोषणा ★   आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   पोखरा–बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा ★   तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि गुङ्गा सञ्चालन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा, बाढी पीडितले कहिले पाउने राहत ! ★   फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै ★   कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छः संस्कृतिमन्त्री पाण्डे ★   जनअपेक्षाअनुसार धेरै काम भएका छन्, भरपर्दो सेवा दिन सरकार प्रतिबद्ध छ : मन्त्री यादव ★   लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु ★   रूसमा सेना नपठाएको उत्तर कोरियाको दावी ★   पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स शिखर सम्मेलनमा पुटिनद्वारा ग्लोबल साउथका नेताहरूको मेजबानी ★   भिस्ताराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित ★   कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौँ : मन्त्री अधिकारी

समाज

सरकार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरी र महासन्धी कार्यान्वयनमा प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा ...

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना

काठमाडौं – आज देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम ...

देशभर थप १ सय ५८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ४ जनामा कोरोना भाइरसको नमुना परीक्षण गर्दा १ ...

नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता

फाइल तस्वीरसुर्खेत – कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने क्रममा ...

रतुवा मृग मारेको आरोपमा दिलबहादुर पक्राउ

खाँदबारी – सङ्खुवासभाको चैनपुर नगरपालिका–७, बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एकजना पक्राउ परेका छन् । सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७, फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको ...

सांस्कृतिक पर्व महाशिवरात्रीले नेपालीबीच राष्ट्रिय एकताको आधार स्तम्भ निर्माण गर्दछ : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दूहरूको पर्व भए ...

आजको मौसम : देशका पहाडी भू–भागमा हल्का वर्षा, अन्य स्थानको मौसम सफा रहने

काठमाडौं – देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा आज दिउँसोको मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ...

महाशिवरात्रिको अवसरमा कलश शोभा यात्रा

महोत्तरी – महाशिवरात्रिको पूर्वसन्ध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट कलश शोभा यात्रा निकालिएको छ । जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा उक्त मन्दिरबाट बाजागाजा, झाँकीसहितको जुलुसले कलश शोभा यात्रा गर्दै शङ्कर ...

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ गतेदेखि सञ्चालनमा

काठमाडौं – पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका ...

मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

प्रतिकात्मक तस्वीरबिर्तामोड – झापाको अर्जुनधारा नगरपालिका–९ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ५८ वर्षीय राजेन्द्र थापाको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ...