०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुक्खा बन्दरगाह निमार्णको काम भारतको सहयोगमा छिट्टै अघि बढ्दैः उद्योगमन्त्री भण्डारी ★   सुरक्षित सेवाकालागि तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण ★   राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान ★   सत्तारुढ दलको बैठक बालुवाटारमा जारी ★   वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती ★   कृषि एम्बुलेन्सले किसानलाई राहत ★   अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण ★   उपराष्ट्रपति यादव अस्पताल भर्ना ★   सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती ★   प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध: भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो ! ★   बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई स्थानीय तहबाट आर्थिक सहयोग ★   कृषि सचिवको मनोमानीः वन सचिवको भाग खोस्दै मनोनयनविना नै उडे कोलम्बिया ★   पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट ★   सडक खुलेको २५ वर्षपछि बल्ल कालोपत्र ★   अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा ★   दुई दशकदेखि जडीबुटी बिक्रीमा लागेकी शेर्पा गर्छिन् मनग्गे आम्दानी ★   राष्ट्रिय पुरुष क्रिकेटका लागि स्टार खेलाडीको कप्तानीमा टोली घोषणा ★   आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   पोखरा–बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा ★   तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि गुङ्गा सञ्चालन

समाज

मोटरसाइकल दुर्घटनामा परी पाँच वर्षे बालकसहित तीन जनाको मृत्यु

चितवन – चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २, रमाइलो डाँडास्थित भित्री सडकखण्ड हुँदै वर्ल्याङबाट शक्तिखोरतर्फ जाने क्रममा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना ...

देशका पहाडी भू–भागमा आंशिक बदली, हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली भइ अन्य स्थानको मौसम सामान्यतया सफा रहने छ । अहिले गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ...

काभ्रेको पिन्थलीबाट हेटौँडा जोड्ने सडकलाई ५० करोड

फाइल तस्वीरबागमती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका रु ५० करोड छुट्याउने निर्णय गरेको छ । प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सडक स्तरोन्नतिका लागिमात्र रु दुई अर्ब ...

रसुवागढी नाकाबाट आयात बढाउन चीन–नेपाल सहमत

फाइल तस्वीर चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउन दुई देशका सीमाअधिकारीबीच छलफल भएको छ । दुई देशका सीमा अधिकारीबीच बिहीबार सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको हो । भर्चुअल बैठकमा चीनबाट नेपालतर्फ सामान आयात ...

ज्योतिष र कर्मकाण्ड सिक्न इच्छुकलाई सरकारले तालिम दिने

फाइल तस्वीरकाठमाडौं — सरकारले ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षणको कार्यक्रम सुरु गर्न लागेको छ । पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक ...

ताप्लेजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु र एक जना घाइते

फाइल तस्वीर काठमाडौं — ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् । रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलिमाया ...

आर्थिक अभावका कारण पाठेघरको रोग पाल्न विवस एक महिला

फाइल तस्वीर हुम्लाको दक्षिण भेगमा एक जना महिलाले आर्थिक समस्याले रोग पालिरहेकी छन् । ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी अर्थाभावमा रोग पालिरहेकी छन् । पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा ...

आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु

फाइल तस्वीरमाथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिका भाग जलेका थिए ।उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु ...

संखुवासभामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

फाइल तस्वीरसंखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार सात जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिनु भएको हो । झापाको दमक जाँदै ...

कोरोना भाइरसः दुई सय २४ जना सङ्क्रमित, दुई सय ५१ जना मुक्त

काठमाडौं — नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ३६ जना पीसीआर परीक्षणमा ६८ ...