०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली ★   राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने ★   सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड विनियोजन गरिएको छ : प्रधानमन्त्री ओली ★   ‘सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुन्छ’: मुख्यमन्त्री आर्चाय ★   सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह ★   शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफल : प्रधानमन्त्री ओली ★   काभ्रेमा सञ्चालित विभिन्न खानेपानी आयोजनामा एक अर्ब रुपैयाँ बराबरको क्षति ★   प्रकृति प्रतिकूल नभइदिएको भए सरकारले वाचा गरेअनुसार नै सतप्रतिशत काम गर्थ्यो: प्रधानमन्त्री ओली ★   सुस्तावासीको जीवन कष्टकर ★   आम्दानीका क्षेत्र पहिचान गर्न नसक्दा अनुदानको भरमा कर्णाली प्रदेश ★   उपराष्ट्रपति यादवको शल्यक्रिया सफल, शुक्रबार डिस्चार्ज हुनुहुने ★   घरबारविहीन भएका बाढीपीडित जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा ★   कीर्तिपुरमा एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउन दानमा प्राप्त गरेको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर ★   सडकमानवको राष्ट्रिय उद्घार यात्रा अभियान टोली चितवनमा ★   जनस्वास्थ्य प्रवद्र्धन र रोग रोकथाममा सरकारको दायित्व ★   पोखराको पर्यटकीय मौसम सुरु, होटलमा पाहुना नआउँदा व्यवसायी चिन्तित ★   दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने ★   पाक्न लागेको धान असिनापानीले सखाप, क्षतिको बिबरण संकलन गरीदै ★   ★   हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक

समाज

बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा

फाइल तस्वीरपर्सा — नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले ...

मोटरसाइकल पल्टिदा एक प्रहरीको मृत्यु

साङ्केतीक तस्वीरललितपुर — ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय ...

निर्वाचन आयोगद्वारा निर्वाचन पर्यवेक्षण गर्न चाहनेहरुका लागि निवेदन माग

फाइल तस्वीरकाठमाडौं – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको गतिविधि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घ संस्थाहरुलाई निवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगले निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन ...

एक बालिका घरको आँगनबाटै हराइन्

फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामबाट एक बालिका घरको आँगनबाटै हराएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझ घरबाटै हराएकी हुन् । आफ्नै घरको आँगनमा खेलिरहेकी बालिका हराएको ...

ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात

फाइल तस्वीर युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई ...

ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

प्रतिकात्मक तस्वीर सर्लाही — सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् । घाइते बालकको उपचारको क्रममा ...

एकीकृत समाजवादीको महिला सङ्घले राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दै

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ, काठमाडौं जिल्ला कमिटीले शुक्रबार महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन ...

नेपालमा थपिए ३८ जना सङ्क्रमित, २ सय ६९ जना मुक्त

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ३ हजार ८ सय ५५ जनाको पीसीआर र १ हजार ५ सय २१ जनाको एन्टिजेन विधिबाट कोरोना ...

इजाजत प्राप्त हातहतियार बुझाउन सिरहा प्रशासनको आग्रह

सांकेतिक तस्बिर सिरहा– आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ । इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु ...

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

फाइल तस्वीर काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भयो । ...