२२ चैत २०७८, मङ्गलबार
तस्वीर रोयटर्स इन्डोनेसिया – इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । अदालतले उक्त शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ ...
२१ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं – नेपाल बार एशोसिएशनको नयाँ पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना भोलिदेखि सुरु हुने भएको छ । बार एशोसिएशनको २६औँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकका ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा सुन प्रतितोला ९८ हजार ७ ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारणले गर्दा विदेशमा पढ्न जानबाट रोकिएका विद्यार्थीहरूले यहि चैत २५ अर्थात् आगामी शुक्रबारसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ । कोरोना महामारी र ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेसँग आबद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन भएको छ । महासङ्घको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । काठमाडौंको चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई ओलीले ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहने छ । उल्लेखित तीन प्रदेशका प्रदेशका पहाडी ...
२१ चैत २०७८, सोमबार
काठमाडौं – काठमाडौंको स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ ...
२१ चैत २०७८, सोमबार
फाइल तस्वीर चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेको बताइएको छ । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको ...
२० चैत २०७८, आइतबार
प्रतिकात्मक तस्वीर घोराही – दाङमा इनारमा हामफालेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेका छन् । चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि ...