२४ चैत २०७८, बिहिबार
मलङ्गवा – सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली हानेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलङ्गवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेलगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेता पनि गोली ...
२४ चैत २०७८, बिहिबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा ...
२३ चैत २०७८, बुधबार
काठमाडौं – काठमाडौंको मुटु बाफलमा सवारी दुर्घटना भई एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका–२ का किशोर सुवेदी रहेको प्रहरीले जनाएको छ । आज बुधबार दिउँसो बाफलमा टाटा योद्धा गाडीले ठक्कर दिंदा ...
२३ चैत २०७८, बुधबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनामा पीसीआर विधिबाट र १ हजार ४ सय ४९ जनामा ...
२३ चैत २०७८, बुधबार
काठमाडौं – सरकारले लागूऔषध (नियन्त्रण) ऐन २०३३ प्रतिस्थापन गर्ने गरी ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ निर्माण गरेको छ । बढ्दो लागूऔषध दुरुपयोग र अवैध ओसार–पसारका कारण विश्वव्यापी रुपमा आपराधिक क्रियाकला वृद्धि भएको र युवा ...
२२ चैत २०७८, मङ्गलबार
काठमाडौं – बाँकेको कोहलपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११, बसपार्कस्थित होटेल ¥याडिसनबाट जुवातास खेलिरहेको अवस्थामा गए राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले ...
२२ चैत २०७८, मङ्गलबार
काठमाडौं – नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ज्ञापनपत्र बुझाएको छ । आज मङ्गलबार सङ्घका अध्यक्ष दुजाङ शेर्पासहितका विद्यार्थी नेताले त्रिविले परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन, परीक्षाको नतिजा प्रकाशनलगायत विषयमा चरम लापरबाही ...
२२ चैत २०७८, मङ्गलबार
काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू सङ्क्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ । झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको सङ्क्रमण देखिएको विभागले जनाएको छ । ...
२२ चैत २०७८, मङ्गलबार
जाकर्ता – इण्डोनेसियामा बलात्कारको आरोपमा हेरी विरावन नामका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ति शिक्षकले १३ जना स्कुले विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा मृत्युदण्डको सजाय दिएको हो । सन् २०१६ देखि २०२१ को अवधिमा ...
२२ चैत २०७८, मङ्गलबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागको मौसम सामान्यतथा सफा रहने छ । प्रदेश १ को पहाडी ...