१५ बैशाख २०७९, बिहिबार
काठमाडौं – यस वर्षको राष्ट्रिय पत्रकारिता दिवस ‘लोकतन्त्रको आधारशिला व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने नाराका साथ भव्यताका साथ मनाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको सातौँ राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह ...
१५ बैशाख २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले करार सेवाका लागि आवेदन आह्वान गरेको हो । प्राधिकरणले रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी ...
१५ बैशाख २०७९, बिहिबार
लुम्बिनी – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) ...
१५ बैशाख २०७९, बिहिबार
काठमाडौं – हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज ...
१५ बैशाख २०७९, बिहिबार
चितवन – चितवनको भरतपुरस्थित कमलनगर चोकको चारतले घरमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा गएराति आगो लागेको हो । गएरातिदेखि लागेको सो आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ...
१४ बैशाख २०७९, बुधबार
प्रतिकात्मक तस्वीर सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित होटलबाट १ थान चितुवाको छाला सहित सोही नगरपालिका–१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापा लगायत ३ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । उक्त होटलमा चितुवाको छालाको कारोबार ...
१२ बैशाख २०७९, सोमबार
काठमाडौं – काठमाडौंको कोटेश्वरबाट प्रहरीले लागुऔषध सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर घर भएका ३२ वर्षीय मुकुन्द केसी रहेका छन् । लागुऔषध कारोबार गरेको सुराकको आधारमा महादेवस्थान स्थित सडकबाट ...
१२ बैशाख २०७९, सोमबार
फाइल तस्वीर सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप हुँदा तनावपूर्ण स्थिती सिर्जना भएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा ...
१२ बैशाख २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ४२ जनाको पीसीआर विधिबाट र १ हजार १ सय ३३ जनाको ...
१२ बैशाख २०७९, सोमबार
ललितपुर – ललितपुर महानगरपालिकाको प्रमुख पदमा सत्तापक्षीय गठबन्धनमा नेपाली काँग्रेसबाट चिरीबाबु महर्जनले र नेकपा (माओवादी केन्द्र)बाट बाबुराजा ब्रजाचार्यले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार दिउँसो समर्थकसहित चिरीबाबु र ब्रजाचार्यले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । ...