०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै ★   आमा सम्झाउने ‘मातृचक्र’ ★   आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ ★   घरदैलोमै एकीकृत घुम्ती शिविरले स्थानीय खुसी ★   कालीगण्डकी जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह ★   नगरक्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान ★   वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान ★   बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनलमा प्रवेश ★   सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु ★   पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई ★   ‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’

समाज

भिरबाट लडेर डिलमणिको मृत्यु

साङ्केतिक तस्वीर बलेवा – बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षका डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । घरायसी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर ...

ताप्लेजुङमा पाँच स्वतन्त्रसहित दश जना उम्मेदवार निर्विरोध निर्वाचित

ताप्लेजुङ – आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उहाँहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निर्विरोध निर्वाचित भएको बताइएको छ ...

कस्तो रहला त आज दिनभरको मौसम ?

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश केही ...

अनियन्त्रित भई टेम्पो पल्टिँदा चालकको मृत्यु

चितवन – चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–९ बस्ने अन्दाजी ३५ वर्षीय लक्ष्मण बछाइ रहेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको–८ मगनी गाँउमा गए राति टेम्पो पल्टिँदा गम्भीर घाइते ...

ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत् नै तिर्न सकिने

काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो ...

ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते, क्षतिको थप विवरण आउन बाँकी

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो । सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले ...

ठूलो रकम नगदसहित सात जुवाडे पक्राउ

काठमाडौं – काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका,१५ तिनथानास्थित ३७ वर्षीय शिवहरि राउतको घरबाट तास खेलिरहेको अवस्थामा शिवहरिसहित ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई ...

आजको मौसम : देशभरका सातै प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं – आज देशभरका सातै प्रदेशमा पानी पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही भू–भागमा चट्याङसहित वर्षा हुने सम्भावना छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही ...

केयूको मातहतबाट बाहिरियो सेन्ट जेभियर्स कलेज

काठमाडौं – झण्डै एक दशकभन्दा बढी समयदेखि लोकप्रिय ‘सोसल वर्क्स’ कार्यक्रम सञ्चालन गर्दै आएको सेन्ट जेभियर्स कलेज काठमाडौं विश्वविद्यालयको सम्बद्धताबाट बाहिरिने भएको छ । विश्वविद्यालयले एकपक्षीय रूपमा सम्बद्धतासम्बन्धी नियम परिवर्तन गरेपछि सेन्ट जेभियर्स कलेजले त्यसलाई ...

निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम कारबाहीमा

काठमाडौं – प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गर्ने आम सञ्चारमाध्यमलाई कारबाही गरेको छ । २०७८ चैत २६ गतेदेखि हालसम्म निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरिएको काउन्सिलका सूचना ...