२५ असार २०८१, सोमबार
काठमाडौँ, असार २४ गते । आज सुनको मूल्य तोलामा चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४५ ...
२५ असार २०८१, सोमबार
फाइल तस्वीर धनगढी, असार २४ गते । वर्षासँगै नदीमा आएको बाढीमा बगेर कैलाली र कञ्चनपुर जिल्लामा दुई जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी गराएको हो ।कैलालीको कैलारी गाउँपालिका–९ गदरिया गाउँको भुर्रा ...
२२ असार २०८१, शुक्रबार
फाइल तस्वीरकञ्चनपुर, असार २१ गते । व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ । वडा कार्यालयको रु तीन लाख र ...
२२ असार २०८१, शुक्रबार
बागलुङ, असार २१ गते । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र ...
२१ असार २०८१, बिहिबार
टीकापुर, असार २० गते । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख ...
२० असार २०८१, बुधबार
किमाथाङ्का, असार १९ गते । सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् । मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते ...
२० असार २०८१, बुधबार
बागलुङ, असार १९ गते । जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद स्मृति उद्यान निर्माण गरिएको छ । सहिद स्मृति पार्क संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा उद्यान निर्माण गरिएको हो । ...
२० असार २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, असार १९ गते । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । तीन दिनयता थोरै दरमा उकालो लागिरहेको सुनको मूल्य आज पनि सामान्य वृद्धि भएको हो ...
२० असार २०८१, बुधबार
ढोरपाटन, असार १९ गते । सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । निरन्तरको ...
२० असार २०८१, बुधबार
चितवन, असार १९ गते । नारायणी नदीमा गरिएको तटबन्धको कामको एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनदेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी ...