०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै ★   आमा सम्झाउने ‘मातृचक्र’ ★   आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ ★   घरदैलोमै एकीकृत घुम्ती शिविरले स्थानीय खुसी ★   कालीगण्डकी जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह ★   नगरक्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान ★   वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान ★   बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनलमा प्रवेश ★   सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु ★   पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई ★   ‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’

समाज

आयोगद्वारा स्थानीय चुनावमा उठेका उम्मेदवारहरूको सूची सार्वजनिक

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले स्थानीय चुनावमा उठेका विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक ...

आज दिउँसो यी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागका केही र तराईका एक–दुई ्स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भू–भागमा अहिले बिहानको मौसम बदली ...

लेखापरीक्षण मर्यादित र व्यवसायिक बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थतन्त्र सबलीकरणका लागि लेखापरीक्षण पद्दती मर्यादित र व्यवसायिक बनाउन लेखापरीक्षकहरूलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । लेखापरीक्षण व्यवस्थित नहुँदा मुलुकको शासन व्यवस्था पनि प्रभावित हुने भएकाले त्यसलाई मर्यादित र पारदर्शी बनाउनुपर्नेमा अर्थमन्त्रीको ...

काठमाडौं महानगरको उपमेयरकी उम्मेदवार डङ्गोलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उप–मेयरकी उम्मेदवार सुनिता डङ्गोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको ...

नेपालमा थप ३२ जनामा कोरोना पुष्टि, २३ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनामा नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...

ईदउलफित्र पर्वले समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईदले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा ईद ...

आजको मौसम : पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ । आज मंगलबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही ...

कार र मोटरसाइकाल आपसमा ठोक्किँदा बाबु छोरीकै मृत्यु

प्रतिकात्मक तस्वीर पोखरा – कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो। ग३च ३५२५ ...

स्थानीय तहको निर्वाचनले चितवनमा व्यापार व्यवसाय फस्टाउँदै

फाइल तस्वीरचितवन – स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा ...

स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

साङ्केतिक तस्वीर ।काठमाडौं– काठमाडौंको बबरमहलमा गएराति स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ मृत्यु भएको हो । प्रहरीका अनुसार ...