०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा ★   अर्थमन्त्री पौडेल र विश्व बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता ★   बजेट अभावले दुई वर्षदेखि तामाङ एकीकृत बस्ती अलपत्र ★   बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै ★   मुस्ताङबाट यस वर्ष ९३ करोड बढीको स्याउ निर्यात ★   बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै ★   आमा सम्झाउने ‘मातृचक्र’ ★   आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ ★   घरदैलोमै एकीकृत घुम्ती शिविरले स्थानीय खुसी ★   कालीगण्डकी जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन

समाज

लमहीबाट घरेलु पेस्तोलसहित तीनजना पक्राउ

दाङ – दाङको लमही नगरपालिकाबाट प्रहरीले घरेलु पेस्तोल र घरेलु हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका २० वर्षीय सोमु विक, रुपन्देही घर भएका ४० वर्षीय रुकमान सुनार उर्फ कमल ...

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत ...

जिप दुर्घटनामा परी एकजनाको मृत्यु, दुई घाइते

पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु १च ७७८० नं को जिप दुर्घटना हुँदा सवारीधनी रामपुर ...

बिहीबारे बजारमा आगलागी, अढाई वर्षीया बालिकाको मृत्यु, बाबुआमा घाइते

भोजपुर – आगलागीमा परी भोजपुरको षडानन्द नगरपालिकामा अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबारे बजारस्थित खेममणि तामाङको घरमा लागेको आगोमा जलेर उनकी छोरी रेश्मा तामाङको मृत्यु भएको हो । बेलैमा उद्धार हुन नसक्दा बालिकाले ...

कस्तो रहला त आजको मौसम ?

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको छ । बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा बिहानै वर्षा ...

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर छन् : एस अध्यक्ष नेपाल

चितवन – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहौल बनेको बताउनुभएको छ । सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुग्नुभएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने समेत दाबी गर्नुभयो । ...

एमालेले गर्यो आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहने गरी कारबाही

झापा – नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनीहरुलाई सहयोग गरेको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका ...

सालकको खपटा र पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोलीसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय ...

टाटासुमो र तीर्थयात्री बोकेको बस एकआपसमा ठोकिँदा ५ जनाको मृत्यु, १८ जना घाइते

साङ्केतिक तस्वीरधुलिखेल – भारतीय तीर्थयात्रु बोकेको यात्रुवाहक बस र टाटासुमो एकआपसमा ठोकिएर दुर्घटनामा परेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ स्थित वीपी राजमार्गमा दुर्घटनामा परेको हो । काठमाडौंबाट काभ्रेपलाञ्चोक हुँदै तीर्थयात्री बोकेर ...

नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसैगरी ...