०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र विपद् प्रतिकार्य सम्भव हुँदैनः महानिरीक्षक अर्याल ★   नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा तालाबन्दी ★   डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै ★   राष्ट्रपति निर्वाचन आउन दुई हप्तामात्रै बाँकी, ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धा ★   श्रमिकलाई मार पर्ने गरी सेवा शुल्क वृद्धिको हर्कत, म्यानपावर कम्पनीको प्रभावमा पर्दै श्रम मन्त्री ★   अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा ★   अर्थमन्त्री पौडेल र विश्व बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता ★   बजेट अभावले दुई वर्षदेखि तामाङ एकीकृत बस्ती अलपत्र ★   बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै ★   मुस्ताङबाट यस वर्ष ९३ करोड बढीको स्याउ निर्यात ★   बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै ★   आमा सम्झाउने ‘मातृचक्र’ ★   आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ ★   घरदैलोमै एकीकृत घुम्ती शिविरले स्थानीय खुसी ★   कालीगण्डकी जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु

समाज

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

डोटी – डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिपायलमा सुपप्र ००१००८ प ६६०५ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । इलाका ...

आज दिनभरको मौसमः यी भू–भागमा मेघगर्जन र चटयाङ्सहित वर्षाको सम्भावना

काठमाडौं – देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ का केही स्थानमा हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश– १, बागमती प्रदेश, गण्डकी प्रदेश र ...

आज बुद्ध जयन्ती गौतम बुद्धको पूजा आराधना गरी मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको ...

देशभर ७ जनामा कोरोना पुष्टि

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार १ सय ८८ जनामा नमुना परीक्षण गर्दा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ...

सूचनाबाट वञ्चित गरेको भन्दै पत्रकारहरूद्वारा विरोध

वीरगञ्ज – स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम पाउनबाट वञ्चित गरेको र सहज वातावरणमा सुचना उपलब्ध नगराइदिएको भन्दै पत्रकारहरूले पेनडाउन गरेका छन् । पत्रकारलाई सूचना दिन वञ्चित गरेको भन्दै पेनडाउन गरिएको नेपाल पत्रकार महासङ्घ पर्साले जनाएको ...

काठमाडौंको मतगणना रोचक बन्दै, बालेनलाई पछ्याउँदै सिंह र स्थापित

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतले अग्रता बढाइरहेका छन् । १२ बजेसम्म प्राप्त मतपरिणाम अनुसार शाहले २ हजार ६ सय १ मत प्राप्त गर्दा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ४ ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सिरहा – सिरहाको औरही गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा ...

मन्त्री आलेलाई आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी ...

मतदान गर्न घर हिँडेका युवक मृत फेला

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा एक युवक मृत भेटिएका छन् । निधन हुनेमा करिब २५ वर्षीय विनोद कार्की रहेका छन् । उनी खोक्लिङको दुङ्गा भन्ने ठाँउमा मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिएका उनी ...

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

काठमाडौं – नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई आफ्नो घर सुर्खेत जाँदै गर्दा आज बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । उनी घर हुँदै शुक्रबार कोहलपुरमा तय भएको ...