०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीको शपथ ★   साताको पाँचौँ दिन आज सुनको मूल्यमा सामान्य गिरावट ★   मीनबहादुरलाई विपक्षी बनाई सर्वोच्चमा दायर भएको जग्गादानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा ★   मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा ★   पूर्वगृहमन्त्री रवि र पूर्वडिआईजी छविलाई म्याद थपका लागि लगियो अदालत ★   छतबाट लडेर मजदुरको मृत्यु ★   बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहर ★   कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र विपद् प्रतिकार्य सम्भव हुँदैनः महानिरीक्षक अर्याल ★   नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा तालाबन्दी ★   डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै ★   राष्ट्रपति निर्वाचन आउन दुई हप्तामात्रै बाँकी, ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धा ★   श्रमिकलाई मार पर्ने गरी सेवा शुल्क वृद्धिको हर्कत, म्यानपावर कम्पनीको प्रभावमा पर्दै श्रम मन्त्री ★   अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा ★   अर्थमन्त्री पौडेल र विश्व बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता ★   बजेट अभावले दुई वर्षदेखि तामाङ एकीकृत बस्ती अलपत्र ★   बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै ★   मुस्ताङबाट यस वर्ष ९३ करोड बढीको स्याउ निर्यात ★   बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै

समाज

खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु

साङ्केतिक तस्वीर जाजरकोट– जुनीचाँदे गाउँपालिका–९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मृतक रेशम बहादुर खड्का, बिर्ख बहादुर खड्का र चक्र बहादुर खड्कालाई मादक ...

ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

प्रतिकात्मक तस्वीर काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरियाली नगरमा आज बिहान ट्याङ्करको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई हाल काठमाडौं थली बस्ने अन्दाजी ६० वर्षीय नरबहादुर ...

काठमाडौं महानगर अपडेट : बालेनको अग्रता फराकिलो बन्दै

काठमाडौं – काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह २२ हजार ८ सय ४२ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७ सय ६९ मत ल्याएका छन् भने ...

स्थानीय निर्वाचनः पाँच सय ६० स्थानीय तहको नतिजा सार्वजनिक

फाइल तस्वीर काठमाडौं – एक साता अघिसम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । देशको कुल ७५३ वटा स्थानीय तहमध्ये निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म ५ सय ६० स्थानीय तहको नतिजा आइसकेको हो । ...

नागरिकता सम्बन्धि विधेयकलाई अघि बढाउने तयारीमा सरकार

काठमाडौं – सरकारले नागरिकता सम्बन्धि विधेयकलाई अघि बढाउने तयारी गरेको छ । वि.सं २०७५ साउन २२ गतेदेखि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक यस अघि नै संसद्मा रहेको छ । संसद्मा विचाराधिन ...

भरतपुर महानगरपालिकामा रेणुले मतान्तर बढाउँदै

फाइल तस्वीरचितवन – चितवन जिल्लाको भरतपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धन दलको मेयर पदकी साझा उम्मेदवार रेणु दाहालले एमालेको मेयर पदका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । भरतपुर महानगरमा ४० हजार ७ ...

गठबन्धनलाई पराजित गर्दै सुनवलको मेयर र उपमेयरमा एमाले विजयी

नवलपरासी – नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेकी विमला अर्याल र उप–मेयरमा एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित हुनुभएको हो । एमालेबाट उम्मेदवार लिनुभएकी ...

काङग्रेसकी चौधरी सुरूङका नगरपालिकाको मेयरमा निर्वाचित

फाइल तस्वीरसप्तरी— सप्तरी जिल्लाको सुरूङका नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् । मेयर पदमा निर्वाचित चौधरीले ७ हजार ...

पालुङटार र गोरखा नगरपालिकामा माओवादी केन्द्र विजयी

फाइल तस्वीरगोरखा – गोरखा जिल्लाको दुई नगरपालिकाको प्रमुखमा नेकपा माओवादीले बाजि मारेको छ । गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा माओवादी केन्द्रले विजय हात पारेको हो । पालुङटार नगरपालिकामा मेयर र उपमेयरमा जितेको छ भने गोरखा ...

स्थानीय तहको नतिजा आउने क्रम जारी, महा-नगरको परिणाम आउन अझै समय लाग्ने

फाइल तस्वीर काठमाडौं– वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । देशभर कुल ७५३ वटा स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भैसकेको छ । अधिकांश नगरपालिका र गाउँपालिको नतिजा आइसकेको ...