२० जेठ २०७९, शुक्रबार
फाइल तस्वीरतनहुँ – पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त खण्डको सडक चौडा गर्ने काम भैरहेको हुँदा सवारी आवागमले सडक विस्तार गर्ने कार्यले गति लिन नसकेको हुँदा दैनिक पाँच ...
१९ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं– पाँचदिन अघि मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा तारा एयरलाइन्सको विमान दुर्घटना हुँदा ज्यान गुमाएकाहरुको आज अन्त्येष्टी गरिएको छ । कानुनी प्रक्रिया पुरा गरेर सरकारले दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आजै मृतकका परिवारहरुलाई ...
१९ जेठ २०७९, बिहिबार
फाइल तस्वीरहेटौंडा – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ...
१९ जेठ २०७९, बिहिबार
सुर्खेत – बाँकेको नेपालगञ्जस्थित वीरेन्द्र चोकमा आज बिहानैदेखि तनाव उत्पन्न भएको छ । वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न खोजिएपछि प्रहरी प्रशासनले हस्तक्षेप गर्दा सो समूहसँग झडप भएकोले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनामा सङ्क्रमित भएको खबर छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा तीन हजार ९२९ जनाको पीसीआर विधिबाट र ९१३ जनाको एन्टिजेन विधिबाट ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री देउवाले ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरदमौली – तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – काठमाडौंस्थित त्रिभूवन विमानस्थलबाट झापाको भद्रपुरको लागि उडेको बुद्ध एयरको जहाज गन्तव्यमा नपुग्दै काठमाडौं विमानस्थल फिर्ता भएको छ । जहाजमा प्राविधिक त्रुटी देखिएपछि जहाजलाई उडिरहेको अवस्थामा विचबाटै फर्काइएको हो । बुद्ध एयरको ९५३ ...
१८ जेठ २०७९, बुधबार
एजेन्सी – अमेरिकाको न्यु अर्लिन्स विद्यालयमा हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दीक्षान्त केन्द्रबाहिर ...