०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण ★   कर्जा असुली न्यायधीकरण गठन गरिने ★   एक महिलालाई बन्धक बनाइएको अभियोगमा दुई जना पक्राउ ★   समसामयिक राजनीतिक विषयलाई लिएर माओवादी केन्द्रले जनपरिचालन गर्ने ★   शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक ★   सङ्क्रमणकालीन न्यायको काम अघि बढ्नु नै कानुन मन्त्रालयको उपलब्धि ★   चिनियाँ मिडिया गु्रप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी ★   बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल ★   नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश ★   प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले ★   राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु ★   नेपाली आकाशलाई सुरक्षित र गतिशिल बनाइन्छ : मन्त्री पाण्डे ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि ★   कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने ★   भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रवेश ★   खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या ★   अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सघाउन एमालेको आग्रह ★   विश्वव्यापी चुनौती समाधान गर्न सामूहिक र बहुपक्षीय प्रयास आवश्यक : प्रधानमन्त्री ओली ★   अदालतद्वारा सभापति लामिछानेलाई थप सातदिन हिरासतमा राख्न अनुमति ★   नेप्से परिसूचक १८ अङ्कले ओरालो, कारोबार रकम पाँच अर्ब ४१ करोड

समाज

ट्रकले ठक्कर दिएपछि नेकपा एसका नेता चौधरीको मृत्यु

सप्तरी – ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका नेताको मृत्यु भएपछि सप्तरीका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरेका छन् । दुर्घटनामा नेकपा एसका नेता रामनारायण चौधरीको मृत्यु भएको हो । सप्तरीको खडक नगरपालिका– ५ स्थित खरचुहिया सडक ...

देशभरको मौसममा आंशिक बलदी हुने, हल्कादेखि मध्यम खालको वर्षाको सम्भावन

फाइल तस्वीर काठमाडौं – मनसुन सक्रिय हुन थालेसँगै देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुन थालेको छ । पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहे पनि मनसुन पूर्वी नेपालमा केन्द्रित छ ...

क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ५० जनाको मृत्यु

साङ्केतिक तस्वीर नाइजेरिया – देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । नाइजेरियाको ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका बताएछन् । ...

कञ्चनपुर जिल्ला समन्वय समितिको निर्वाचन कार्याक्रम सार्वजनिक

फाइल तस्वीर कञ्चनपुर – जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमानुसार जेठ २४ गते मतदाता ...

मनसुन विस्तारै सक्रिय हुँदै, देशको मौसममा आंशिक प्रभाव पर्ने

फाइल तस्वीर काठमाडौं – मनसुनी वायु केही सक्रिय भएसँगै देशको मौसममा बदली भैरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको ...

पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई मजदुर घाइते

फाइल तस्वीरकाठमाडौं – काठमाडौंको कालिमाटी र टेकु जोड्ने पुलसँगै रहेको कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् । ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका हुन् । ...

मोटरसाइकलको ठक्करबाट राप्रपा नेताको निधन

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ । राप्रपा खोटाङका नेता श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते हुनुभएका राप्रपा खोटाङका नेता श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । प्रदेश ...

हतारमा साइरन बजाउँदै दौडेको एम्बुलेन्स कारवाहीमा

पाल्पा – निकै हतार गरेर साइरन बजाउँदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बढाइएको छ । ...

गाडी र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

दोलखा – चरीकोटको जिरी सडक–खण्डअन्र्तगत गौरिशङ्करवाल गृह नजिकै गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको निधन भएको छ । भीमेश्वर नगरपालिका वडा नं ४ अनाथालय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर ...

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर बिहानबाट सुचारु

फाइल तस्वीरतम्घास – अविरल परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको कालीगण्डकी करिडोर आज बिहानबाट खुलेको छ । शनिवार साँझ जिल्लाको हर्मिचौर अर्वेनी सडकखण्डको गरगरे भन्नेस्थानमा सडक माथिबाट ढुङ्गा र गेगरानसहितको पहिरो खस्दा सडक अवरुद्ध हुन ...