०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु ★   सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै ★   चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ ★   डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध ★   प्रचण्डलाई डा. भट्टराईको प्रश्नः पूर्व माओवादीहरु एक हुनुपर्ने वैचारिक तथा राजनीतिक औचित्य र आधार के हो? ★   विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्न किसानलाई दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान ★   जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल ★   अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने ★   मनग्य आम्दानी लिन सकिनेगरी ‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली ★   नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको खरिद–विक्री दर यस्तो छ ★   चानचुन छैन भन्दै गाडीवालाद्वारा २२ करोड ठगी ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध ★   आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता ★   कृषिमा प्रविधिको प्रयोगले बढायो आम्दानी ★   कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी दिने भएकाले किसानहरु प्याजखेतीमा आकर्षित ★   धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त ★   सडक स्तरोन्नति र पुल निर्माणले लियो गति ★   पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

समाज

सडकमा पहिरो खसेर पृथ्वीराजमार्ग अवरुद्ध

फाइल तस्वीरतनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा ...

नियन्त्रणमा लिएका बाघको व्यवस्थापनमा कठिनाई

फाइल तस्वीरचितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा ...

म्याग्दी जिससमा एमाले विजयी

साङ्केतिक तस्वीरम्याग्दी – म्यादी जिल्लाको जिल्ला समन्वय समिति नेपाल कम्युनिस्ट पार्टी एमालेको प्यानल विजयी भएको छ । आज आइतबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुख सहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको हो । जिसस ...

गैरआवासीय नेपाली सङ्घले उठाएको मताधिकार सम्बन्धी मुद्दा छिट्टै सम्बोधन हुने

फाइल तस्वीरकाठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दा अब छिट्टै सम्बोधन हुने भएको छ ।काठमाडौंमा आयोजित नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मताधिकार ...

देशको पूर्वी र मध्यक्षेत्रमा बदली भै वर्षा हुने, पश्चिम क्षेत्रमा मनसुनको प्रभाव न्यून

फाइल तस्वीरकाठमाडौं– मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा देशको मौसम फेरबदली भैरहेको छ । विशेष गरी देशको पूर्वी क्षेत्रमा मनसुन सक्रिय भएता पनि मध्य र सुदूरपश्चिम क्षेत्रमा मनसुनको प्रभाव न्यून रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...

बेंसीसहर चामे सडक पहिरोले अवरुद्ध

फाइल तस्वीर लमजुङ – लमजुङको बेंसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेंसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ...

नेताहरु राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयमा गम्भीर छैनन्ः नेता श्रेष्ठ

फाइल तस्वीरकाठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई पूर्णरुपमा अस्विकार गर्नुपर्ने बताउनु भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जातमार्फत् एसपीपी रणनीतिक सैन्य साझेदारीको विषय भएको भन्दै श्वेतपत्र ...

पहिरोमा परी तीन जनाको मृत्यु

साङ्केतिक तस्वीरकाठमाडौं – पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा दुई जना र धादिङमा एक जना गरी तीन जनाको मृत्यु भएको हो । बिहीबार राति गएको पहिरोले पुरिएर सोही ठाउँ ...

एसपीपीमा आफ्नो सम्लग्नता नभएको ओलीको जिकिर

फाइल तस्वीरकाठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीमा माथि दोष थोपर्नु भएको छ । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राजधानीमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण ...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय ...