०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु ★   सभापति देउवाद्वारा ऊर्जा तथा जलस्रोत विभागमा थप दश जना सदस्य मनोनयन ★   कालीगण्डकी जलाशययुक्त आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक ★   बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु ★   सरकार सही दिशातर्फ उन्मुख रहेको प्रवक्ता एवम् सञ्चार मन्त्री गुरुङ दावी ★   पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा पीडितहरुको माग अनुसार निष्पक्ष छानविनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त ★   बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण ★   केही दिनभित्रै अधिकार सम्पन्न भूमि आयोग गठन हुने मन्त्री अधिकारीको दावी ★   प्रहरीद्वारा एक करोड ८६ लाख मुल्य बराबरको अवैध सामानसहित दुई ट्रक नियन्त्रणमा ★   अवैध गहनासहित भारतीय एक नागरिक पक्राउ ★   दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छः मन्त्री भट्टराई ★   भरतपुर विमानस्थल विस्तार गर्ने काम सरकारको प्राथमिकतामा छः पर्यटन मन्त्री पाण्डे ★   प्रधानमन्त्री ओलीद्वारा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन निर्देशन ★   पर्यटकीय स्थल गाजा दह र सिद्ध बराहको पूर्वाधार बनाउन महायज्ञ ★   धारिलो हतियार प्रयोग गरी दम्पत्तीको हत्या ★   ‘जेठोबुढो’सहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने ★   जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु ★   सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै ★   चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ ★   डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

समाज

विमानस्थलको टावर नजिकै आगलागी, इन्टरनेट र टेलिफोनको तारमा क्षति

चितवन – भरतपुर विमानस्थलको टावरनजिकै आगो लागेको छ । आज बिहान लागेको उक्त आगो १० मिनेटमै नियन्त्रणमा लिइएको हो । आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी ...

वैवाहिक समारोहमा गएको मौका छोपी १९ तोला सुनसहित २० लाख रुपैयाँ बराबरको धनमाल चोरी

जलेश्वर – महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घरबाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाख बराबरको धनमाल चोरी गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका ...

दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु

महोत्तरी – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा ...

तस्करीको जालो फैलिँदै, सीमावर्ती क्षेत्र हुँदै भारततर्फ लाँदै गरेको मदिरा नियन्त्रणमा

फाइल तस्वीर महोत्तरी – भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा ...

आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको ...

ट्रकको ठक्करबाट श्रीमती दीपिकाको मुत्यु, श्रीमान गम्भीर घाइते

बाँके – बाँकेको ढकेरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । पश्चिमतर्फ आइरहेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार ...

थुनामा रहेका एक कैदीको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो । आज बिहान ...

घट्यो पेट्रोल र डिजेलको मूल्य, घटेको मूल्य आजै मध्यरातबाट लागू हुने

काठमाडौं – सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गर्नुभएको हो । उहाँका अनुसार ...

प्रधानमन्त्री देउवाद्वारा बौद्ध शिक्षा, साहित्य र इतिहासलाई देश विकाससँग जोड्न आग्रह

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध शिक्षा, साहित्य र इतिहासलाई देश विकाससँग जोड्न आग्रह गनर््ुभएको छ । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका देउवाले शिक्षा नै विकासको मार्गदर्शन ...

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन – वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुलेकोे छ । आज बिहान ६.३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फी ...