०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन ★   लामो समय गुमनाम रहेका महतोले खोले दल, निर्वाचन आयोगमा भयो दर्ता ★   राष्ट्रिय एकता बलियो बनाई देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्छः महासचिव गुरुङ ★   स्थापनाकालदेखि काङ्ग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि’: उपसभापति खड्का ★   देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्छः महासचिव गुरुङ ★   काठमाडौँमा एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै ★   अखिल भारत नेपाली एकता मञ्चद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग ★   छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ, गोरधोइ पोखरीहरुमा छठपर्वको तयारी सुरु ★   पूर्व सदस्यसचिव सुशील शमशेर जबराको निधन ★   सत्तापक्षीय दलहरुको बैठक : आन्दोलनबाट सरकारको विकल्प नखोज्न प्रतिपक्ष दलहरुलाई चेतावनी ★   तुलसीपुर उपमहानगरपालिकाद्वारा तीन महिनामा छ करोड रुपैयाँ राजश्व सङ्कलन ★   मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु ★   सभापति देउवाद्वारा ऊर्जा तथा जलस्रोत विभागमा थप दश जना सदस्य मनोनयन ★   कालीगण्डकी जलाशययुक्त आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक ★   बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु ★   सरकार सही दिशातर्फ उन्मुख रहेको प्रवक्ता एवम् सञ्चार मन्त्री गुरुङ दावी ★   पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा पीडितहरुको माग अनुसार निष्पक्ष छानविनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त ★   बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण ★   केही दिनभित्रै अधिकार सम्पन्न भूमि आयोग गठन हुने मन्त्री अधिकारीको दावी ★   प्रहरीद्वारा एक करोड ८६ लाख मुल्य बराबरको अवैध सामानसहित दुई ट्रक नियन्त्रणमा

समाज

अमरेन्द्रको हत्या आरोपमा मृतककै सहोदर भाइसहित दुई जना पक्राउ

प्रतिकात्मक तस्वीर सर्लाही – सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको ...

अठार महिनाकी बालिकाको खोलाले बगाएर मृत्यु

सांकेतिक तस्वीर दमौली–– तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदी खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले तनहुँले जनाएको छ । घरभन्दा २० मिटर पछाडि रहेको ...

एक हजार दुई सय लिटर पाम तेल र दुई पिकअपसहित चारजना पक्राउ

बारा– प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २ सय लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित बारा बाट चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ...

खानेपानीमा देखिएको समस्या समाधान गर्न तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्छः खानेपानीमन्त्री चौधरी

काठमाडौं – खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्दै तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताउनुभएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ मा खानेपानी मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरुको जवाफ ...

रासन किन्न गएका युवतीमाथि सामूहिक बलात्कार, कुटपिटका साथै मोबाइल, गहना र नगद लुट

साङ्केतिक तस्वीर दाङ – भारतीय जङ्गलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । आइतबार बिहान भारतको बलरामपुर जिल्लाको मनीपुर बजारमा रासन किन्न गएका दाङको राजपुर गाउँपालिका–६ निवासी सिता घर्ती र सिमा नेपाली (नाम परिवर्तन)लाई भारतीय ...

तोलामा चार सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ...

गायिका मृत्यु प्रकरणः परिवारले दियो खिलबहादुरविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी

काठमाडौं – लोकदोहोरी क्षेत्रमा अब्बल गायिका दिलमाया सुनारको परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएको छ । सुर्खेतबाट आइतबार साँझ मात्रै काठमाडौं आइपुगेका दिलमायाका पिता केशर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएको प्रहरी ...

मस्तिष्कघातः समयमै उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ, के हो त मस्तिष्कघात ?

काठमाडौं – मस्तिष्कघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रियस्तरको मस्तिष्क तथा नसारोग स्वास्थ्य सेवा .जनशक्ति तथा ...

प्रधानमन्त्री देउवाको पुत्ला दोहन गर्दै विद्यार्थी सङ्गठनद्वारा राँके जुलुस प्रदर्शन,

खोटाङ – महङ्गी वृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासङ्घले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महङ्गी बढेको विरोधमा युवा तथा विद्यार्थी सङ्गठनले दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस ...

एकीकृत समाजवादीबाट नियुक्त हुनुभएका नयाँ मन्त्रीहरूको शपथग्रहण हुँदै

काठमाडौं – नेकपा एकीकृत समाजवादीबाट मन्त्रीका लागि थपिनुभएका नयाँ मन्त्रीहरूले आज शपथग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच आज बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ...