०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्थापनाकालदेखि काङ्ग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि’: उपसभापति खड्का ★   देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्छः महासचिव गुरुङ ★   काठमाडौँमा एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै ★   अखिल भारत नेपाली एकता मञ्चद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग ★   छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ, गोरधोइ पोखरीहरुमा छठपर्वको तयारी सुरु ★   पूर्व सदस्यसचिव सुशील शमशेर जबराको निधन ★   सत्तापक्षीय दलहरुको बैठक : आन्दोलनबाट सरकारको विकल्प नखोज्न प्रतिपक्ष दलहरुलाई चेतावनी ★   तुलसीपुर उपमहानगरपालिकाद्वारा तीन महिनामा छ करोड रुपैयाँ राजश्व सङ्कलन ★   मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु ★   सभापति देउवाद्वारा ऊर्जा तथा जलस्रोत विभागमा थप दश जना सदस्य मनोनयन ★   कालीगण्डकी जलाशययुक्त आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक ★   बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु ★   सरकार सही दिशातर्फ उन्मुख रहेको प्रवक्ता एवम् सञ्चार मन्त्री गुरुङ दावी ★   पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा पीडितहरुको माग अनुसार निष्पक्ष छानविनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त ★   बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण ★   केही दिनभित्रै अधिकार सम्पन्न भूमि आयोग गठन हुने मन्त्री अधिकारीको दावी ★   प्रहरीद्वारा एक करोड ८६ लाख मुल्य बराबरको अवैध सामानसहित दुई ट्रक नियन्त्रणमा ★   अवैध गहनासहित भारतीय एक नागरिक पक्राउ ★   दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छः मन्त्री भट्टराई ★   भरतपुर विमानस्थल विस्तार गर्ने काम सरकारको प्राथमिकतामा छः पर्यटन मन्त्री पाण्डे

समाज

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं – प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ ३१ गतेबाट १ हजार रुपैयाँ अङ्कित दरले रु. ५ अर्बको कुल ५० लाख कित्ता ऋणपत्रमा आवेदन खुला गरेको ...

‘जनताको बहुदलीय जनवाद जबज’ को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको ७१औँ जन्मजयन्ती मनाइंदै

काठमाडौं – नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१ औँ जन्मजयन्ती आज मनाइँदैछ । जन्मजयन्तीका अवसरमा एमालेका विभिन्न भातृ जनसङ्गठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२ ...

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज पनि ...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुर – धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय सन्जिव पासवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा ...

आयोगद्वारा वायुसेवा निगममा पदपूर्तिका लागि लिइएका लिखित परीक्षा रद्द (सूचनासहित)

काठमाडौं – नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लोकसेवा आयोगले लिएका लिखित परीक्षा नतिजा ननस्किँदै रद्द गरिएको छ । निगमको मानव संसाधन विभागले आज मङ्गलबार एक सूचना जारी गर्दै लिइसकेको लिखित परीक्षा तथा केही विज्ञापन पनि ...

सरकारमा रहेकालाई फिर्ता बोलाएर नयाँ मन्त्री फेर्दै जसपा, नयाँ नाम सिफारिसको अधिकार उपेन्द्रलाई

फाइल तस्वीर काठमाडौं – जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउने भएको छ । हिजो सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस ...

धान रोप्न आएका चौधरीको चट्याङ लागेर मृत्यु

वीरेन्द्रनगर – कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरी रहेको प्रहरीले जनाएको छ । कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्यास कम्पनीको जमिनमा धान ...

धादिङको खनियाबासबाट पेस्तोलसहित दुईजना पक्राउ

धादिङ – धादिङको खनियाबासबाट प्रहरीले दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो । प्रहरीले उनीहरू बस्ने डेरामा ...

बागमती प्रदेशसभाको बैठक बस्दै, यी शीर्षकको बजेटमाथि छलफल हुने कार्यसूची

फाइल तस्वीर हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को लागि ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल हुने भएको हो । आजको ...

माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु, चालक फरार

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको कोटेश्वरमा हिजो साँझ माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार शेन रहेका छन् । बालकुमारी जाँदै गरेको बा ...