२१ असार २०७९, मङ्गलबार
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जारी राख्न आदेश दिएका छन् । लिसेचान्स्क सहर कब्जा गरेपछि रुसी रक्षामन्त्रीलाई उनले युद्ध जारी राख्न आदेश दिएको सञ्चारमाध्यम बीबीसीले जनाएको छ । एक टेलिभिजन सन्देशमा राष्ट्रपति भ्लादिमिर ...
२१ असार २०७९, मङ्गलबार
न्युयोर्क – संयुक्त राज्य अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका ...
२१ असार २०७९, मङ्गलबार
तनहुँ – तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकको पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका व्यवसायी एकजुट भएका छन् । बन्दीपुर र बारपाकको प्रचारप्रसार गर्दै पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका पर्यटन व्यवसायी, होटल ...
२१ असार २०७९, मङ्गलबार
काठमाडौं – नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रटिलिटर रु नौ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ...
२१ असार २०७९, मङ्गलबार
काठमाडौं – आज देशका केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य ...
२० असार २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — आर्थिक दैनिक पत्रिकाको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासङ्घले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासङ्घले आफ्नो ध्यानाकर्षण ...
२० असार २०७९, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौं – नेपालस्थित भारतीय राजदूतावास परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको जनाइएको छ । काठमाडौंको लैनचौरस्थित दूतावासभित्र ड्युटीमा रहेका दीपक सिंह नाम गरेका भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो । ती सुरक्षा गार्ड दीपक ...
२० असार २०७९, सोमबार
काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किनुभएको छ । प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनुभएका हो । प्रधानसेनापति शर्मा गत असार ४ गते लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा जानुभएको थियो ...
२० असार २०७९, सोमबार
फाइल तस्वीर तनहुँ – स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुवात गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध गराएको थियो । चार नगरपालिका र छ ...
२० असार २०७९, सोमबार
झापा – झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज ...