१० कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपद्जन्य घटना : तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति ★   विदेशी मुद्राको आजका लागि तोकिएको विनिमय दर ★   अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेती नोक्सान ★   असोज महिनामा मात्रै नौ हजार पर्यटक पुगे सगरमाथा क्षेत्रमा ★   शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक ★   बन्दीपुर भ्रमणमा आएका विदेशी पर्यटकहरु जातीय पोशाकमा सजिएर कौरामा रमाए ★   नेपालको वित्तीय अवस्था सन्तोषजनक रहेको गभर्नर अधिकारीको दावी ★   कोप–२९ मा नेपाल : जलवायु वित्तमा सहज पहुँच पुर्‍याउन ‘लभिङ’को तयारी ★   आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै, सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्नुहुने ★   पाल्हीनन्दन गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन ★   भन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित दुई पक्राउ ★   अटिज्म भएका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ★   नगरपालिकाले भत्काएका संरचना पुनःनिर्माण गर्न भक्तपुर बहुमुखी क्याम्पसको माग ★   यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग होः अध्यक्ष नेपाल ★   दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै, बजेट घट्दै ★   एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिनेको सङ्ख्यामा वृद्धि ★   लेखक एवं पत्रकार श्रीश भण्डारीद्वारा लिखित ‘अकथित’ उपन्यास प्रकाशित ★   नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’ ★   पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु ★   रकेट प्रहार हुँदा पाँच इजरायली सैनिकको मृत्यु

समाज

राजस्व छलीको मुख्य गिरोहविरुद्ध निगरानी बढाइएको छ : महानिर्देशक अधिकारी

काठमाडौं – राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीको स्वागत कार्यक्रममा उहाँले ठूला कर छलीका घटनामा ...

पिकअप भ्यान दुर्घटना, चालकको मृत्यु

प्रतिकात्मक तस्वीर सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका– ६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि–१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेको प्रहरीले जनाएको छ । ...

एकै वर्षमा मरे ३६ गैँडा

फाइल तस्वीर काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका ...

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ विद्यार्थीलाई पहिलोपटक रु छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध ...

सुन,चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर ९६ हजार ...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द

फाइल तस्वीर काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षा कारण रद्द भएको छ । मङ्गलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको ...

पीएसजीको मुख्य प्रशिक्षकमा गाल्टिएर अनुबन्ध

काठमाडौं – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्रिस्टोफ गाल्टिएरलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ । अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको केही घन्टामै पीएसजीले गाल्टिएरलाई दुई वर्षका लागि नियुक्त गरेको हो ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी टुङ्ग्याउने तयारी

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । हिजोका लागि तय भएको बैठक पदाधिकारी टुङ्ग्याउनका लागि आन्तरिक गृहकार्य गर्ने ...

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं – सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । हिजो मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । तात्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ ...

नेपाल आँखा अस्पतालद्वारा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले आज एक सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो । नेपाल आँखा अस्पतालमा पाँचौं तहदेखि नवौं तहसम्म आवेदन माग ...