२४ असार २०७९, शुक्रबार
उदयपुर– परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिक्षाको विकास बिना समृिद्ध हाँसिल हुन नसक्ने बताउनुभएको छ । त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रका विद्यमान समस्या समाधान हुने विश्वास लिएको छ । महासङ्घले हिजो बिहीबार नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तियाक राईलाई भेटेर कार्यकाल सफलताको शुभकामना दिँदै यातायात क्षेत्रमा ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – औषधि व्यवस्था विभागले बच्चामा प्रयोग गरिने ‘बायोडी ड्रप्स’ नामक औषधिको बिक्री वितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक भरत भट्टराईले एक सूचना जारी गर्दै ‘बायोडी ड्रप्स’ औषधिको प्रयोगले बच्चामा विभिन्न नकारात्मक असर देखिएकाले ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं– भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इङ्ग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता लिएको हो । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ...
२४ असार २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा एक सय ५२ जना कर्मचारीका लागि आज दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार ...
२४ असार २०७९, शुक्रबार
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा दिउँसो २ बजे बस्ने भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ...
२४ असार २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश– १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र ...
२३ असार २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाई विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, ...
२३ असार २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङग्रेसले गैरसरकारी सामाजिक संस्थाहरू अपारदर्शी रहेकाले नियमन गर्नुपर्ने बताएको छ । राष्ट्रियसभाको आज बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काङ्ग्रेसका सांसद युवराज शर्माले नेपालमा कार्यरत गैरसरकारी सामाजिक ...
२३ असार २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले ...