१० कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान ★   नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले पर्यटनबाट समृद्धि सम्भव छः महासचिव गुरुङ ★   लामो समयसम्म आम्दानी लिन सकिने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न किबीखेती विस्तार गरिँदै ★   ‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’: नेता श्रेष्ठ ★   ‘जहाँको कर त्यहीको विकास’ ★   पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग ★   जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर छः सञ्चारमन्त्री गुरुङ ★   अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित ★   तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण ★   इजरायलद्वारा इरानका विभिन्न सैन्य आधारमा क्षेप्यास्त्र आक्रमण ★   तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते ★   प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आज जनप्रदर्शन र खबरदारीसभा गर्दै ★   विपद्जन्य घटना : तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति ★   विदेशी मुद्राको आजका लागि तोकिएको विनिमय दर ★   अविरल वर्षाबाट १५ करोड बराबरको पुष्पखेती नोक्सान ★   असोज महिनामा मात्रै नौ हजार पर्यटक पुगे सगरमाथा क्षेत्रमा ★   शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक ★   बन्दीपुर भ्रमणमा आएका विदेशी पर्यटकहरु जातीय पोशाकमा सजिएर कौरामा रमाए ★   नेपालको वित्तीय अवस्था सन्तोषजनक रहेको गभर्नर अधिकारीको दावी ★   कोप–२९ मा नेपाल : जलवायु वित्तमा सहज पहुँच पुर्‍याउन ‘लभिङ’को तयारी

समाज

पावर हाउस भासिंदा एकै परिवारका तीन जनाको मृत्यु

जुम्ला – जुम्लामा भित्री खोला जलविद्युत आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ । जुम्लाको हिमा गाउँपालिकामा रहेको जलविद्युत् आयोजनाको पावर हाउस ...

अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा संलग्न तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । २४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा ...

यातायात व्यवस्था कार्यालयबाट सेवाग्राहीलाई दुःख दिने छ विचौलिया पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने विचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा अवरोध ...

चट्याङ लागेर एक जनाको मृत्यु, बालकसहित दुई घाइते

फाइल तस्वीर ताप्लेजुङ – जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा रहेको प्रहरीले जनाएको छ । उनीहरु मकै ...

देशभर थप २ सय ६० जनामा सङ्क्रमण, उपत्यकामा मात्रै थपिए १ सय ६४ जना

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा नमुना परिक्षण गर्दा पीसीआर विधिबाट २ सय १४ जनामा र ...

काठमाडौंको भिमढुङ्गामा जङ्गली चितुवाको आक्रमणबाट एकै घरका पाँच जना घाइते

फाइल तस्वीर काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गामा एक घरमा जङ्गली चितुवा पसेर आक्रमण गरेको छ । गए राति भिमढुङ्गा हर्सनखोलाका पन्चकुमार भट्टराईको घरमा जङ्गली चितुवाले आक्रमण गर्दा ५ जना घाइते भएको प्रहरीले जनाएको ...

उपसभामुखका लागि मनोनयन दर्ता आज, मतदान भोलि हुने

काठमाडौं – विगत लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदले पूर्णता पाउने भएको छ । झण्डै साढे दुई वर्षपछि प्रतिनिधिसभामा रिक्त उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको ...

साँफे–मार्तडी राजमार्ग अवरुद्ध, वैकल्पिक सडक नहुँदा सर्वसाधारणलाई सास्ती

फाइल तस्वीर बाजुरा – लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । अम्कोटको पहिरोले थप समस्या ...

यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना, पानीको बहाव बढ्ने हुँदा सतर्क रहन आग्रह

फाइल तस्वीर काठमाडौं – आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा ...

देशभर थप २ सय ६ जनामा सङ्क्रमण, १ हजार ५ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८२ जनामा पीसीआर विधिबाट तथा १ हजार ९३ जनामा एन्टिजेन ...