१० कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछः प्रधानमन्त्री ★   ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’: मन्त्री सिंह ★   इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह ★   अस्ट्रेलियामा विमान दुर्घटनामा हुदाँ दुई जनाको मृत्यु ★   अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी ★   कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ : प्रधानमन्त्री ओली ★   राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन ★   लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान ★   नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले पर्यटनबाट समृद्धि सम्भव छः महासचिव गुरुङ ★   लामो समयसम्म आम्दानी लिन सकिने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न किबीखेती विस्तार गरिँदै ★   ‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’: नेता श्रेष्ठ ★   ‘जहाँको कर त्यहीको विकास’ ★   पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग ★   जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर छः सञ्चारमन्त्री गुरुङ ★   अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित ★   तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण ★   इजरायलद्वारा इरानका विभिन्न सैन्य आधारमा क्षेप्यास्त्र आक्रमण ★   तुलसीपुरमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते ★   प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले आज जनप्रदर्शन र खबरदारीसभा गर्दै ★   विपद्जन्य घटना : तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति

समाज

भारतीय गाडीको ठक्करबाट दुई जनाको मृत्यु

साङ्केतिक तस्वीर मोरङ– मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ ...

कर हेरफेर प्रकरणः छानविन विशेष समितिको बैठक आज पनि बस्दै

फाइल तस्वीरकाठमाडौं – करको दर हेरफेर प्रकरणको विषयमा छानविन गर्न गठित संसदीय छानविन विशेष समितिको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । छानविन विशेष समितिको बैठकले छानविनका क्रममा मन्त्रीदेखि सचिवहुँदै सोसम्बन्धी समाचार लेख्ने पत्रकारहरुसँग ...

फास्ट ट्रयाकबाट नागरिकता विधेयक आज पास हुँदै

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको आजको बैठकबाट नागरिकता विधेयक पारित हुने बताइएको छ । आज शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले आजै नागरिकता विधेयक पारित गर्ने तयारी गरेको हो । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ...

दुई जनामा देखियो डेङ्गुको सङ्क्रमण

साङ्केतिक तस्वीरकुस्मा — पर्वतका दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या ...

बुढिगङ्गा जलविद्युत आयोजना पराशर्मदाता छनोट, यसै वर्षमा निर्माण हुने

साङ्केतिक फाइल तस्वीरकाठमाडौं — अछामस्थित बुढिगङ्गा जलविद्युत आयोजना निर्माण गर्ने प्रक्रियाका लागि परामर्शदाता छनोट भएको छ । २० मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढिगङ्गा जलविद्युत आयोजनाको परामर्शदातामा भारतीय कम्पनी जिओडेटा छनोट भएपछि उक्त आयोजना निर्माणको काम सुरु ...

प्रदेशसभाको बैठक बस्दै

फाइल तस्वीरहेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बिहीबार बस्ने भएको छ । उक्त बैठक आज दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि, गएको असार २९ गते बसेको प्रदेशसभा बैठकले पाँच अध्यादेश ...

त्रिवि शिक्षण अस्पतालद्वारा एमडीमा दरखास्त आह्वान

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ । अस्पतालले प्रसूति तथा स्त्री रोग विभागका लागि आज एक सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो । दरखास्त आह्वान अनुसार योग्यता पुगेका ...

खुकुरी प्रहारबाट तीन जना घाइते, एकको अवस्था गम्भीर

कञ्चनपुरमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् । पुनर्वास मोतीबस्तीका टेकबहादुर सार्कीले खुकुरी प्रहार गर्दा अमरैयाका ४७ वर्षीय बिरासिंह राना, ३८ वर्षीया मधु महता र ४५ वर्षीया धनसरा रावत घाइते भएका हुन् । घाइते ...

आजको मौसमः यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ...

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते, घाइतेमध्ये एकको अवस्था गम्भीर

साङ्केतिक तस्वीरककनी – नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थानस्थित भित्री सडकखण्डमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । महालक्ष्मीस्थानबाट तरकारी लिएर काठमाडौं आउँदै गरेको बा ४ ख ३७२८ ...