१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ...
१७ साउन २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर काठमाडौं – मकवानपुर, बर्दिया र मोरङबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागूऔषध वनरेक्स ४८ बोतल सहित सोमबार प्रहरीले ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं– सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा आजसम्म लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् । कम्पनीले कुल ७ लाख ...
१७ साउन २०७९, मङ्गलबार
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ...
१७ साउन २०७९, मङ्गलबार
भरतपुर – चितवनको भरतपुर महानगरपालिका–२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सोमबार दिउँसो ४ बजे नारायणगढ–मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बि टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख ...
१७ साउन २०७९, मङ्गलबार
काठमाडौं – आज देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ...
१६ साउन २०७९, सोमबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी विप्लवले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट ...
१६ साउन २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ९ सय ९ जनामा नमुना परीक्षण गर्दा ८ सय ९५ ...