११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आइसिसी विश्वकप लिग–२ खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा ★   मिथिलाञ्चलका गाउँमा छठपर्वको व्यापक तयारी ★   कर्णाली प्रदेशः सरकारले चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई सघाउँदै ★   सातौँ आरजु राइस बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई ★   केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्री दर ★   अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल ★   एनआरएनएको ‘ग्लोबल’ सम्मेलन आजदेखि सुरुहुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने ★   सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ★   सङ्खुवासभाको मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या ★   एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन ★   प्रदेश सरकारले सामाजिक सङ्घसंस्थासँग हातेमातो गर्छः मुख्यमन्त्री लामा ★   लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : संयोजक डा.भट्टराई ★   गरिब जनतामा स्वास्थ्य सेवा पु¥याउनेगरी सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरुङ ★   खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ : मन्त्री यादव ★   तरकारी तथा फलफूल व्यवसायीद्वारा अनुगमनमा असहयोग गरेकोप्रति क्षमायाचना ★   खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश राउत ★   हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता ★   सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः अध्यक्ष प्रचण्ड ★   भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्नेः मुख्यमन्त्री आचार्य ★   नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौँः अध्यक्ष दाहाल

समाज

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (सूचीसहित)

फाइल तस्वीर काठमाडौं – सरकारले शहरी विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न ...

तेह्र वर्षीया बालिका बलात्कृतको आरोपमा एकजना पक्राउ

तेह्रथुम – तेह्रथुममा १३ वर्षीया बालिका बलात्कृतको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपाली रहेको प्रहरीले जनाएको छ । नेपालीले ती बालिकालाई फकाइफुलाई गरेर साउन १२ ...

नेप्से परिसूचकको ओरालो यात्रा कायमै, कारोबार रकम दुई अर्ब ६२ करोडमाथि

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर २११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ । ...

बाघको छालासहित चार जना पक्राउ

धनगढी – कैलालीमा बाघको छालासहित चारजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ तेघरी सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् । आरआईटी र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला तेघरी सडकमा बुडरबाट धनगढीतर्फ आएको ...

वाणिज्य बैंकको खुद मुनाफा ५ अर्ब २१ करोड रुपैयाँ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू सार्वजनिक भएको छ । बैंकले यस अवधिमा रु.५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व.को सोही अवधिमा बैंकको ...

नदी तटीय क्षेत्रमा बाढीको त्रासः पानी प¥यो कि न लाग्छ निद्रा, न भोक !

फाइल तस्वीर टीकापुर – गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन ...

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर ९६ हजार ८ सय ...

पहिरोका कारण भए यी छ घरपरिवार विस्थापित

फाइल तस्वीर म्याग्दी – जिल्लाको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन् । मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर ...

परिवर्तन भए यी आठ मतदान स्थल

भक्तपुर – भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो । ...

आजको मौसमः देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज सुदूरपश्चिम प्रदेशका एक–दुई ...