२१ साउन २०७९, शनिबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ । आज शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार ...
२१ साउन २०७९, शनिबार
साङ्केतिक तस्वीर चतरा – सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरास्थित औलिया ज्वलर्सबाट साढे १० लाख रुपैयाँ बराबरका सुनचाँदीका गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय लक्ष्मण विकको पसलबाट चोरिएका सुनचाँदीका गहनासहित प्रहरीले चतराकै २६ ...
२१ साउन २०७९, शनिबार
तेहरान- इरानमा हालै आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० नाघेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले ...
२१ साउन २०७९, शनिबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा रहेका नेपालीहरुको अवस्थाबारे बुझ्ने बताउनुभएको छ । आज शनिबार बिहान जापानको राजधानी टोकियोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपालले जापानमा बस्ने नेपालीको लागि के गर्न ...
२१ साउन २०७९, शनिबार
काठमाडौं – हाल मनसुनी वायुको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र ...
२१ साउन २०७९, शनिबार
काठमाडौं – भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधि हात पारेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बङ्गलादेशलाई अतिरिक्त समयमा ५-२ गोलले पराजित गर्दै घरेलु टोली भारतले उपाधि हात पारेको हो । भारतलाई जित ...
२१ साउन २०७९, शनिबार
प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री पम्फा भुसाल, नेताहरु वर्षमान पुन, शक्ति बस्नेत, ओम शर्मालगायतका नेताहरुले प्रचण्डलाई बिदाइ गर्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल ...
२१ साउन २०७९, शनिबार
काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अहिले बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको ...
२० साउन २०७९, शुक्रबार
चितवन – पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका ...
२० साउन २०७९, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ९१ वटा नमुना परीक्षण गर्दा ९ सय १२ ...