३१ साउन २०७९, मङ्गलबार
पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औँ शताब्दीको आवश्यकता अनुरूप विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – आज बसेको संसद बैठकले दुईवटा विधेयक पारित गरेको छ । आजको प्रतिनिधिसभा बैठकले स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयक २०७८ पारित गरेको हो । बैठकले राष्ट्रियसभाको सन्देशसहितको प्रत्यायन ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्काल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुससहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खुलाललाई उहाँकै कार्यकक्षबाट आज ५ हजार घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – फोहोर बोकेर गएको गाडीलाई अवरोध गर्न खोजेपछि तनावग्रस्त अवस्था उत्पन्न भएको छ । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई स्थानीयले अवरोध गर्न खोजेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं –साताको तेस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुन: ओरालो लागेको छ । नेप्सेपरिसूचक २४ दशमलव ८३ घटेको हो । केही सातादेखि ओरालो लागेको बजार परिसूचक सोमबार अचानक ५६ अङ्क बढेको थियो । आज ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत सार्वजनिक भएको छ । पछिललो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक ...
३१ साउन २०७९, मङ्गलबार
कश्मीर –भारतको जम्मू कश्मीरको पहलगाममा बस दुर्घटना भएको छ । दुर्घटना भएको बसमा भारतीय प्रहरी सवार थिए । दुर्घटनामा ६ जना प्रहरीको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दुर्घटना भएर बस ...
३१ साउन २०७९, मङ्गलबार
बारा – बाराको निजगढ नगरपालिका–६ पानीट्याङ्कीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । आज बिहान सवा ९ बजे ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की सांसद ...
३१ साउन २०७९, मङ्गलबार
काठमाडौं – सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले संसदमा पुन:विचारको लागि फिर्ता गरेको नागरिकता विधेयक र सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक तत्काल अगाडि बढाउने भएको छ । आज बिहान बालुटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले दुई ...