०२ भदौ २०७९, बिहिबार
काठमाडौं – काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका ...
०२ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौंको कलङ्कीस्थित खसीबजार हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले आज बिहीबार एक सूचना जारी गर्दै कलङ्की खसी बजार हटाउन निर्देशन दिएको हो । बल्खु खोलामा जोडिएको ७ रोपनी ८ ...
०२ भदौ २०७९, बिहिबार
धरान – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गर्नुभएको छ । मेयर राईले सय दिनमा १३ वटा कामका विवरण सार्वजनिक गर्नुभएको हो । सय दिनमा के गरिस ...
०२ भदौ २०७९, बिहिबार
खोटाङ – कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टीजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमण दर बढिरहेको अवस्थामा बुधबार मेयर तीर्थराज भट्टराईको ...
०२ भदौ २०७९, बिहिबार
काबुल – अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ । विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान ...
०१ भदौ २०७९, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ८३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ८ सय ५२ ...
०१ भदौ २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलव ७० मा ...
०१ भदौ २०७९, बुधबार
एजेन्सी – उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । ‘आज बिहान उत्तर कोरियाले ओन्चोन क्षेत्रबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ ...
०१ भदौ २०७९, बुधबार
काठमाडौं – उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र रु ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा ...