०२ भदौ २०७९, बिहिबार
काठमाडौं – काठमाडौंको घण्टाघर क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई नगरपालिका–७ वेनौली घर भई हाल कुलेश्वर ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ३० जनाको नमूना परीक्षण गर्दा ५ सय ४२ ...
०२ भदौ २०७९, बिहिबार
दाङ – दाङमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको डुङगा दुर्घटनामा परेको हो । डुङ्गामा २५ जना विद्यार्थी सवार थिए । सबैजनाको उद्धार गरिएको तर तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – साताको छैटौं दिन आज बिहीबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अङ्कले घट्न पुगेको नेप्से परिसूचक आज २७ दशमलव ७२ अङ्कले घटेर २०६८ दशमलव ४२ को विन्दुमा पुगेको छ । ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अमृता थापामगरले काठमाडौंमा दैनिक फोहोर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन ...
०२ भदौ २०७९, बिहिबार
बैतडी – बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । कैलाली ...
०२ भदौ २०७९, बिहिबार
काठमाडौं – नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौँमा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको हो । आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची ...
०२ भदौ २०७९, बिहिबार
न्युयोर्क– विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले मंकीपक्सको सङ्क्रमण मानिसबाट कुकुरमा सर्ने रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ । गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस ...
०२ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय रुपैयाँ ...
०२ भदौ २०७९, बिहिबार
सुनसरी – सुनसरीमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ८ मा हिजो साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । एकजना घाइते भएका छन् । इटहरीबाट ...