१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख रुपैयाँ सहयोग ★   आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ★   न्याय परिषदद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस ★   न्याय परिषपरिषदद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस ★   प्रधानसेनापति सिग्देल र एनसिसी भ्रमण दलबीच शिष्टाचार भेट ★   भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश ★   मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनः राष्ट्रपति पौडेल ★   अवरुद्ध नेपाल र भारतबीचको खेल सुचारु ★   ‘सुरक्षा र विकासबीच अन्योन्याश्रित सम्बन्ध छ’ ★   मेची–महाकाली राष्ट्रिय उद्धार अभियानअन्तर्गत एक सय २८ सडक आश्रितको उद्धार ★   बार अध्यक्षद्वारा लिखित जवाफ पेस: ‘अदालतको अवहेलना गर्ने मनसाय थिएन’ ★   ‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न माग ★   सहकारीका सवालसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन दुईदिने नीति संवाद सुरु ★   साफ माहिला च्याम्पियनसिप : नेपाल १० खेलाडीमा सीमित ★   बाढीपहिरोबाट रोशीमा १२ करोडका तीन आयोजनामा पूर्ण क्षति ★   ‘खोकना क्षेत्रको समस्या समाधान भए काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम समयसीमाभित्रै सम्पन्न हुनेछ’ ★   सरकारको सय दिन : ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार ★   सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने ★   जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन ★   सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक नेसनल युनिभर्सिटीबीच पाँचबुँदे समझदारीपत्र

समाज

१२ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी ...

राष्ट्रपति भण्डारीद्वारा सङ्घीय संसदबाट पारित दुई विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश भएका विधेयकलाई नेपालको संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो । ...

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त दुई राजदूतलाई पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई राजदूतलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा. ...

काङ्ग्रेस नेता गिरिलाई श्रद्धाञ्जली दिन देउवा, ओलीसहितका नेताहरु आर्यघाटमा

काठमाडौं – काङ्ग्रेस नेता प्रदिप गिरिलाई अन्तिम बिदाइ गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु पशुपति आर्यघाट पुग्नुभएको छ । अन्त्येष्टिका लागि गिरिको शव आर्यघाट पुर्‍याएपछि ओलीले घाटमै पुगेर श्रद्धाञ्जली ...

नगरको खर्च घटाउन कर्मचारीको इन्धन र मोबाइल खर्चमा कटौती

बुटवल – बुटवल उपमहानगरपालिकाले नगरको खर्च घटाउन कर्मचारीहरूलाई उपलब्ध गराइँदै आएको इन्धन र मोबाइल खर्चमा कटौती गर्ने निणर्य गरेको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिकाको बैठकले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको सेवा सुविधामा कटौती गरेको उपमहानगरपालिकाका ...

जनतासँगको माया–पिरती टुटेको छैन, अब एकपटक चुनाव लड्छुु : सम्मानित नेता खनाल

फाइल तस्वीर बुटवल – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूू अन्तिमपटकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्ने बताउनुभएको छ । उहाँले आसन्न निर्वाचनमा इलाम क्षेत्र नम्बर–१ बाटै प्रतिस्पर्धा गर्ने बताउनुभयो । आइतबार बिहान ...

शोकमा डुब्यो बस्तीपुर

लहान – आब ककरा बाबु कहबै, के कर साहारामे रहबै (अब कसलाई बुबा भन्नु ? कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुले पनि आँसु थाम्न सकेनन् । समाजवादी चिन्तक ...

नेप्से परिसूचक ७ दशमलव ७२ अङ्कले गिरावट, कारोबार रकम २ अर्ब माथि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७ दशमलव ७२ अङ्कले घटेको छ । नेप्से परिसूचक एकल अङ्कले घटेर २०६० दशमलव ५५ अङ्कमा आइपुगेको छ । यो नेप्सेमा आज आएको ...

दिवङ्गत नेता गिरीप्रति पार्टीका शीर्ष नेताहरुद्वारा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली व्यक्त

काठामाडौं – नेपाली काङ्ग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । यसैगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली ...

उपत्यकामा एकैदिन २ हजार ६ सय २३ सवारी चालक कारवाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६ सय २३ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी ...