०७ भदौ २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज सेयर बजार नेप्से परिसूचक १ दशमलव ८५ अङ्कले बढेको हो । गत साताको अन्तिम कारोबार पश्चात निरन्तर ओरालो लागेको नेप्से ...
०७ भदौ २०७९, मङ्गलबार
काठमाडौं – अमेरिकी डलर देखाएर श्रृङ्खलावद्ध रुपमा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका समिर भन्ने सञ्जय तामाङ र विष्णु तामाङ रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका ...
०७ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर तनहुँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद श्रेष्ठले तनहुँ ...
०७ भदौ २०७९, मङ्गलबार
चितवन– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् । चितवन ...
०७ भदौ २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर तोलाको रु ९५ हजार तोकिएको छ । ...
०७ भदौ २०७९, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको छ । नेकपा एमालेले आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै प्रतिनिधिसभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधिसभाको ...
०७ भदौ २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ ...
०७ भदौ २०७९, मङ्गलबार
टीकापुर – हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् ...
०७ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर किभ– रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन् । रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए । भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका ...
०७ भदौ २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीरकाठमाडौं – प्रहरीले लागूऔषधसहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा विष्णुपुर गाउँपालिका–५ घर भएका २२ वर्षीय सरोज पासवान, २५ वर्षीय हिरा कुमार सदा र २२ वर्षीय लक्ष्मी कुमार सदा रहेका ...