१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता ★   अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन: प्रमुख आयुक्त राई ★   बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ ★   सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै ★   बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते ★   नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ★   ड्रागनखेतीमा जमेका लाहुरे ★   एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी ★   ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान ★   प्रजातन्त्रका लागि बन्दुक बोकेकी द्वारिकादेवी ★   निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न ऊर्जामन्त्रीसमक्ष माग ★   भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक ★   जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै वनमन्त्री शाही ★   राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो :उपप्रधानमन्त्री सिंह ★   द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य ★   विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव ★   तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु, व्यापार घट्दो ★   धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग ★   यातायात कार्यालयद्वारा तीन महिनामा २२ करोड ८१ लाख राजस्व सङ्कलन ★   तीन रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

समाज

अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थिमी नगरपालिकाले दियो अल्टिमेटम

फाइल तस्वीर भक्तपुर — भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अनधिकृत संरचनाहरु तत्काल हटाउन निर्देशन दिएको छ । अनधिकृत रूपमा निर्माण गरिएका संरचनाहरु ३५ दिनभित्र नहटाए नगरपालिकाले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ...

आज देशभरको मौसम आंशिक बदली हुने

फाइल तस्वीर काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज मङ्गलबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ । विभागका अनुसार देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम ...

आज हरितालिका तीज, राष्ट्रपतिद्वारा सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ आग्रह

फाइल तस्वीर काठमाडौं – आज तीज पर्व, हरितालिका (तीज) । हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ । ...

दुईजना पाइलटबीच प्लेनको ककपिटभित्रै कुटाकुट, घटनामा संलग्न दुई जना निलम्बित

एजेन्सी – एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ । यो घटना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो । कम्पनीले घटनामा संलग्न दुई जनालाई निलम्बित समेत गरेको छ । यसका बाबजुद ...

नेप्सेमा सामान्य अङ्कको सुधार, कारोबार रकम १ अर्ब २६ करोडमाथि

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर १९९३ दशमलव ०२ मा उक्लिएको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ...

नागरिकता विधेयक विधायन समितिको छलफलः कसले के भने ?

काठमाडौं – नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि आज छलफल भएको हो । राष्ट्रिय ...

सङ्क्रमणकालीन न्यायलाई मानव अधिकार र कानुनी शासनको आँखाले मात्र हेर्नु हुँदैनः कानून मन्त्री

फाइल तस्वीर । काठमाडौं — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले सङ्क्रमणकालीन न्यायलाई फौजदारी कानुनको आँखाले मात्र हेर्न नहुनेमा बताउनु भएको छ । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ ...

पछिल्ला ८५ दिनमा मात्रै छ अर्ब बराबरको बिजुली भारत निर्यात

काठमाडौं – चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुलुक अब भने विद्युत् निर्यात देशका रुपमा परिणत भएको छ । नेपाल विद्युत् प्राधिकरणका ...

तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि मङ्गलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी रिन्यू (नवीकरण) गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । ...

प्रधानमन्त्रीसहित काङ्ग्रेस पदाधिकारीहरु शीतलनिवासमा, नागरिकता विद्येयककै विषयमा छलफल

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित काङ्ग्रेसका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको छ । संसदबाट पास भइआएको नागरिकता विद्येयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचार गरियोस् भनि फिर्ता पठाएपछि अहिले ...