१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै वनमन्त्री शाही ★   राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो :उपप्रधानमन्त्री सिंह ★   द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य ★   विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव ★   तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु, व्यापार घट्दो ★   धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग ★   यातायात कार्यालयद्वारा तीन महिनामा २२ करोड ८१ लाख राजस्व सङ्कलन ★   तीन रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी ★   उपयोग र संरक्षणको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड ★   राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै ★   यी १७ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई लिखित स्पष्टिकरण पेश गर्न आग्रह ★   कार्यसम्पादन सम्झौताको अनुगमन गर्दै प्रधानमन्त्री कार्यालय, प्रधामन्त्रीले मन्त्रीलाई र मुख्य सचिवले सचिवलाई सक्रिय पार्दै ★   आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय ★   देशभर पश्चिमी वायुसँगै स्थानीय वायु र भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव ★   पर्यटक लोभ्याउने चुरेको फेदमा अवस्थित ‘गोसाइ डाँडा ताल’ ★   आइसिसी पुरुष क्रिकेट विश्वकपः नेपाल अमेरिकासँग तीन विकेटले पराजित ★   धरानमा मादलको बिक्री बढ्दो ★   जग्गा विवादले पाइपलाइन परियोजना प्रभावित ★   मुग्लिन–पोखरा सडक खण्डको दमौली बजारमा सडक विस्तारको काम सुरु ★   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख रुपैयाँ सहयोग

समाज

प्रहरी महानिरिक्षकद्धय सिंह र अर्याल अमेरिका प्रस्थान गर्दै

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्। सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागूऔषधको दुर्व्यसनी ...

माओवादीका दुई मन्त्रीको शपथ आज

सुर्खेत – कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै हुनुहुन्छ । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने हुनुभएको हो । ...

नवौँ राष्ट्रिय खेलकुदका लागि तनहुँबाट खेलाडी छनोट

फाइल तस्वीर तनहुँ – गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो ...

भदौ २० गतेभित्र उम्मेदवार सिफारिस गर्न माओवादी केन्द्रको निर्देशन

काठमाडौं – नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका ...

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

कञ्चनपुर – कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक ...

दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन सुरु

लमजुङ – हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै हिजोदेखि बिजुली ...

सिन्धुपाल्चोकमा थपिए ३ हजार ९ सय ५२ मतदाता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन् । थपिएकामध्ये पुरुष मतादाताको सङ्ख्या दुई हजार एक सय ८३ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक हजार सात सय ६९ रहेको छ । ...

नेपाली नारीहरुको महान् पर्व तीज आजदेखि सुरु, नीराहार व्रत बस्नेहरू दर खाने तयारीमा

काठमाडौं – हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज ...

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी ...

काठमाडौं महानगरले भोलिदेखि डेंगु नियन्त्रण अभियान चलाउने

काठमाडौं – काठमाडौं महानगरभित्रका ३२ वटै वडामा डेंगु नियन्त्रण अभियान चलाइने भएको छ । उपत्यकामा मा बढ्दै गएको डेंगु सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाका नौ वटा वडामा भोलिदेखि र अन्य वडाहरुमा पनि छिट्टै यो ...