१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं— काठमाडौं महानगरपालिकाले सातदिनको समय तोकेर सात वटा क्यासिनोहरुलाई तत्काल कर बुझाउन पत्रलेखी निर्देशन दिएको छ । सात वटा क्यासिनोले महानगरपालिकालाई आर्थिक वर्ष २०७५/७६ देखि नै मनोरञ्जन कर नबुझाएको भन्दै सातदिन भित्र कर ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँड गर्न बसेको सत्तागठबन्धन दलको बैठक आजपनि विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा व्यापक छलफल भएतापनि दलहरुको ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं– राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले उक्त विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका ...
१९ भदौ २०७९, आइतबार
साङ्केतिक तस्वीर । काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ पीसीआर तथा १ हजार ६९४ एन्टिजेन परीक्षण भएकोमा एक सय ४२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल ३ ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । आज आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज आइतबार पनि प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ । गत बुधबार र बिहीबार गरी दुई उक्त समितिमा बयान दिनुभएका जबराको आज यो बयान दिनुभएको ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर । काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मल्यमा केही वृद्धि भएको छ । गत आठ दिनदेखि निरन्तर ओह्रालो लागेको सुनको मूल्य आज उकालो लागेको हो । नेपाल सुन चाँदी व्यवासायी महासङघकाअनुसार ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर । काठमाडौं – आगामी ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँड गर्ने विषयमा छलफल गर्न आज पुनः सत्तारुढ पाँच दलको बैठक बस्ने भएको छ । जनमोर्चाका नेता आनन्द शर्माका अनुसार शीर्ष ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाले चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेशनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने बताएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा काठमाडौंमहानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी मङ्सिर ४ गते हुने भनिएको निर्वाचन हुनेप्रति अझै ढुक्क हुनसक्ने अवस्था नरहेको बताउनु भएको छ । एमाले नेता नेम्वाङले शनिबार ...