१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका केही नेता–कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । पार्टी नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टी प्रकटक गर्दै नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको हो । नेकपा विप्लव ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा आज शनिबार दुई सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुमा कुल ३ हजार ५ सय ३७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा ...
१७ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपाल बार एसोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो कमजोरीहरु छोप्न अरूको मानमर्दन गरिरहेको आरोप लगाउनु भएको छ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा अन्तर्गत रहेको महाअभियोग सिफारिस ...
१७ भदौ २०७९, शुक्रबार
साङ्केतिक तस्वीर । उदयपुर – उदयपुर जिल्लाको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्सरुपमा सामुहिक हत्या भएको छ । उक्त नगरपालिकाको वडा नं.७ का राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको हो । उदयपुर ...
१७ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सरकारका गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम शतप्रतिशत सदुपयोग गर्र्न निर्देशन दिनुभएको छ । आज शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा ...
१७ भदौ २०७९, शुक्रबार
साङ्केतिक तस्वीर भरतपुर– चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ स्थि जुगेडीमा माइक्रोबस दुर्घटना भएको छ । बिहान भएको उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौंको लागि हिंडेकोे बा ३ ख ४६५४ नम्बरको माइक्रोबस ...
१७ भदौ २०७९, शुक्रबार
साङ्केतिक तस्वीर रोल्पा– रोल्पाको घट्टेखोलामा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–२ घट्टेखोलास्थित सडकमा रा १ ह ३०२२ नम्वरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा सोही नगरपालिका–२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको ...
१७ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – अविरल वर्षाका कारण गएको पहिरोले गर्दा देशकै लाइफ लाइन मानिने नारायणगढ–मुग्लिन सडकखण्ड सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलो भन्ने स्थान ठूलो पहिरो खस्दा ...
१७ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको हो ...
१६ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रपति कार्यालयले फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ सम्बन्धी प्रतिवेदन विधायन व्यवस्थापन समितिले राष्ट्रियसभामा पेस गरेको छ । आज बसेको राष्ट्रियसभा बैठकमा समितिका जेष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका ...