१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्चको आदेश ★   आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरीलाई ★   खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण ★   एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, उडान नियमित ★   कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत ★   पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन ★   इन्ट्राको तिहार कार्यक्रममा रमाए अमेरिकी सांसद ★   युवा अभियन्ता अर्याल सम्मानित ★   तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने ★   औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्योः उद्योगमन्त्री भण्डारी ★   राष्ट्रिय सुरक्षा परिषद् बैठकः मध्यपूर्व द्वन्द्वको समीक्षा ★   प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घको सुझाव ★   नेप्से परिसूचक २७ अङ्कले बढ्यो, कारोबार रकम पाँच अर्ब ३४ करोडमाथि ★   कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो ★   ‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस ★   वीरगञ्जमा आजदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै ★   चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने प्रधानमन्त्री इशिबाको भनाइ ★   फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता ★   अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन: प्रमुख आयुक्त राई ★   बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ

समाज

महानगरपालिकाद्वारा सात दिनभित्र कर बुझाउन क्यासिनोहरुलाई पत्र

फाइल तस्वीर काठमाडौं— काठमाडौं महानगरपालिकाले सातदिनको समय तोकेर सात वटा क्यासिनोहरुलाई तत्काल कर बुझाउन पत्रलेखी निर्देशन दिएको छ । सात वटा क्यासिनोले महानगरपालिकालाई आर्थिक वर्ष २०७५/७६ देखि नै मनोरञ्जन कर नबुझाएको भन्दै सातदिन भित्र कर ...

सत्ता गठबन्धन दलहरुको बैठक सहमति नजिक, सिट बाँडफाँडको टुङ्गो मङ्गलबार हुने

फाइल तस्वीर काठमाडौं — आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँड गर्न बसेको सत्तागठबन्धन दलको बैठक आजपनि विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा व्यापक छलफल भएतापनि दलहरुको ...

विवादास्पद नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा पेश

फाइल तस्वीर काठमाडौं– राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले उक्त विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका ...

देशभर थपिए एक सय ४२ जना सङ्क्रमित

साङ्केतिक तस्वीर । काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ पीसीआर तथा १ हजार ६९४ एन्टिजेन परीक्षण भएकोमा एक सय ४२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल ३ ...

मानव बेचबिखन नियन्त्रण गर्न आधुनिक सूचना प्रणालीको प्रयोग गर्न सरकारलाई निर्देशन

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । आज आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ...

पूर्वडिआइजी कोइरालालाई सजाय छुट दिने फैसला गल्ति भएको हो, मलाई प्रायश्चित भएको छः जबरा

फाइल तस्वीर काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज आइतबार पनि प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ । गत बुधबार र बिहीबार गरी दुई उक्त समितिमा बयान दिनुभएका जबराको आज यो बयान दिनुभएको ...

एक सातादेखि घटिरहेको सुनको मूल्य आज बढ्यो

फाइल तस्वीर । काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मल्यमा केही वृद्धि भएको छ । गत आठ दिनदेखि निरन्तर ओह्रालो लागेको सुनको मूल्य आज उकालो लागेको हो । नेपाल सुन चाँदी व्यवासायी महासङघकाअनुसार ...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

फाइल तस्वीर । काठमाडौं – आगामी ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँड गर्ने विषयमा छलफल गर्न आज पुनः सत्तारुढ पाँच दलको बैठक बस्ने भएको छ । जनमोर्चाका नेता आनन्द शर्माका अनुसार शीर्ष ...

महानगरपालिकाको ट्रान्सफर स्टेशनको फोहोर भोलिदेखि सकिंदै

फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाले चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेशनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने बताएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा काठमाडौंमहानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, ...

सरकार गठबन्धन बनाएर पनि एमालेसँग चुनाव लड्न डराइराखेको छः नेम्वाङ

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी मङ्सिर ४ गते हुने भनिएको निर्वाचन हुनेप्रति अझै ढुक्क हुनसक्ने अवस्था नरहेको बताउनु भएको छ । एमाले नेता नेम्वाङले शनिबार ...