१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्वभरका सङ्गीतका विद्यार्थीको सातौँ प्रशिक्षण क्याम्प नेपालमा ★   देउरालीको प्रसाद खाएका २५ जना बिरामी ★   विशेष अदालतमा आज पहिलो पटक भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ सुनुवाइ ★   ‘नेता र कार्यकर्ताबीचको सम्बन्धलाई सबल बनाउनुपर्छ’: पूर्वमन्त्री विश्वकर्मा ★   मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते ★   साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित ★   एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्चको आदेश ★   आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरीलाई ★   खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण ★   एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, उडान नियमित ★   कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत ★   पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन ★   इन्ट्राको तिहार कार्यक्रममा रमाए अमेरिकी सांसद ★   युवा अभियन्ता अर्याल सम्मानित ★   तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने ★   औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्योः उद्योगमन्त्री भण्डारी ★   राष्ट्रिय सुरक्षा परिषद् बैठकः मध्यपूर्व द्वन्द्वको समीक्षा ★   प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घको सुझाव ★   नेप्से परिसूचक २७ अङ्कले बढ्यो, कारोबार रकम पाँच अर्ब ३४ करोडमाथि ★   कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो

समाज

सिट बाँडफाँटको कुरा अधुरै, कार्यदलको प्रतिवेदन अध्ययन गरेर सिट बाँडफाँडको निर्णय हुने

फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धनको सिट बाँडफाँड गर्न गठित कार्यदलको शीर्ष नेताहरुलाई अपुरो प्रतिवेदन बुझाएको छ । कार्यदलमा सिट बाँडफाँडमा सहमति जुट्न नसकेपछि जे जति कुरामा सहमति जुट्न सक्यो, सोही आधारमा प्रतिवेदन तयार गरी ...

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को सिफारिसमा चार राजदूत नियुक्त

फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा म्यानमारका लागि हरिचन्द्र घिमिरे, मलेसियाका लागि नेपालको आवासीय राजदूतमा डिल्लीराज पौडेल, संयुक्त अधिराज्यका लागि ...

कोरोना भाइरसबाट एकको मृत्यु, २२७ जना सङ्क्रमित

साङ्केतिक तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण उपचारकै क्रममा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ...

बलात्कारको आरोप लागेका सन्दीपलाई पक्राउ गर्न अदालतले दियो अनुमति

फाइल तस्वीर काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ । बलात्कारको आरोप लागेका सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । एक १७ वर्षीया ...

सबै दललाई ‘वीन वीन’ हुने गरी सिट बाँडफाँट हुनुपर्छः नेता यादव

फाइल तस्वीर वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिट बाँडफाँट नभए गठबन्धन गर्नुको कुनै औचित्य नभएको बताउनु भएको छ । मधेस विश्वविद्यालयको कार्यालय भवनको उद्घाटन गर्न वीरगञ्ज पुग्नुभएका यादवले ...

प्रचण्डका स्वकीय सचिव मल्ल प्रतिनिधिसभा उम्मेदवार सिफारिस

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार सिफारिस हुनुभएको छ । सल्यान जिल्ला समन्वय समितिको बैठकले मल्लको नाम सिफारिस गरेको हो । समन्वय समितिको ...

फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच शिष्टाचार भेट

काठमाडौं – नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष म्बलष्भ िक्बmियल नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज बिहीवार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग ...

सन्दीप प्रकरणः क्यानले छानविनमा सहयोग गर्ने

फाइल तस्वीर काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग गुहार मागेका छन् । जबरजस्ती करणीको आरोप लागेपछि कप्तान सन्दीपले क्यानसँग यस्तो याचना गरेका हुन् । कानुनी उपचारका लागि ...

बढ्यो सुन र चाँदी दुवैको भाउ, कति पुग्यो प्रतितोला ?

काठमाडौं – साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको ...

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय ९६ चालक कारवाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय ९६ जना चालकहरूलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २ सय ७५ जना, अनावश्यक हर्नको प्रयोग ...