१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्वभरका सङ्गीतका विद्यार्थीको सातौँ प्रशिक्षण क्याम्प नेपालमा ★   देउरालीको प्रसाद खाएका २५ जना बिरामी ★   विशेष अदालतमा आज पहिलो पटक भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ सुनुवाइ ★   ‘नेता र कार्यकर्ताबीचको सम्बन्धलाई सबल बनाउनुपर्छ’: पूर्वमन्त्री विश्वकर्मा ★   मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते ★   साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित ★   एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्चको आदेश ★   आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरीलाई ★   खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण ★   एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, उडान नियमित ★   कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत ★   पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन ★   इन्ट्राको तिहार कार्यक्रममा रमाए अमेरिकी सांसद ★   युवा अभियन्ता अर्याल सम्मानित ★   तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने ★   औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्योः उद्योगमन्त्री भण्डारी ★   राष्ट्रिय सुरक्षा परिषद् बैठकः मध्यपूर्व द्वन्द्वको समीक्षा ★   प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घको सुझाव ★   नेप्से परिसूचक २७ अङ्कले बढ्यो, कारोबार रकम पाँच अर्ब ३४ करोडमाथि ★   कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो

समाज

कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गरिँदै

धनुषा – जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो । ...

काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त

काठमाडौं – काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त हुनुभएको छ । प्रमुखस्तरीय निर्णयबाट उहाँ नियुक्त हुनुभएको महानगरपालिकाले जनाएको छ । अर्याल सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँले सिङ्गापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनबाट स्नातक र कोलम्बिया ...

केराओको बारमा भीषण आगलागी, ३२ जनाको मृत्यु, कयौं घाइते

एजेन्सी – भियतनामको दक्षिणी सहर थुआनको केराओको बारमा लागेको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य धेरै मानिसहरु आगलागीमा परी घाइते भएका छन् । भियतनामको सरकारी मिडियाका अनुसार मङ्गलबार राति केराओके ...

दुर्गमको नियति :डोकोमा बोकेर अस्पताल लाँदै गर्दा नर्मताले जन्माइन् बाटोमै मृत बच्चा

बागलुङ– निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भव थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न ...

कर्णाली प्रदेशको मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

फाइल तस्वीर मुगु – कर्णाली प्रदेशको मुगुलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको ...

नक्सा पास नभएका र मापदण्ड अनुकूल भवनलाई महानगरको ९० दिने ‘अल्टिमेटम’

काठमाडौं – काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सूचना जारी गरेको छ । आज बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले ‘नक्सा पास नगरी ...

नेपाल भलिबल सङ्घको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं – नेपाल भलिबल सङ्घ (एनभीए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । आज बिहीवार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गर्नुभएको हो । निर्वाचनमा चन्दको प्यानल नै ...

आगामी तीन दिनसम्म देशभर बदली, यी प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा ...

आज ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस, निरक्षर सबै नेपालीलाई साक्षर बनाउन प्रधानमन्त्रीको जोड

फाइल तस्वीर । काठमाडौं – आज ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर हरेक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउने गरिन्छ । सोही अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली ...

आज छपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं – आज छपन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको छ । दिवसका ...