२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धनको सिट बाँडफाँड गर्न गठित कार्यदलको शीर्ष नेताहरुलाई अपुरो प्रतिवेदन बुझाएको छ । कार्यदलमा सिट बाँडफाँडमा सहमति जुट्न नसकेपछि जे जति कुरामा सहमति जुट्न सक्यो, सोही आधारमा प्रतिवेदन तयार गरी ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा म्यानमारका लागि हरिचन्द्र घिमिरे, मलेसियाका लागि नेपालको आवासीय राजदूतमा डिल्लीराज पौडेल, संयुक्त अधिराज्यका लागि ...
२३ भदौ २०७९, बिहिबार
साङ्केतिक तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण उपचारकै क्रममा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ । बलात्कारको आरोप लागेका सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । एक १७ वर्षीया ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिट बाँडफाँट नभए गठबन्धन गर्नुको कुनै औचित्य नभएको बताउनु भएको छ । मधेस विश्वविद्यालयको कार्यालय भवनको उद्घाटन गर्न वीरगञ्ज पुग्नुभएका यादवले ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार सिफारिस हुनुभएको छ । सल्यान जिल्ला समन्वय समितिको बैठकले मल्लको नाम सिफारिस गरेको हो । समन्वय समितिको ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल र सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष म्बलष्भ िक्बmियल नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज बिहीवार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग गुहार मागेका छन् । जबरजस्ती करणीको आरोप लागेपछि कप्तान सन्दीपले क्यानसँग यस्तो याचना गरेका हुन् । कानुनी उपचारका लागि ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । यससँगै छापावाल सुनको ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय ९६ जना चालकहरूलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २ सय ७५ जना, अनावश्यक हर्नको प्रयोग ...