०५ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘राहत र पुनःनिर्माण प्रभावकारी बनाइनुपर्छः उपमहासचिव गजुरेल ★   माल्दिभ्समाथि नेपालको उत्कृष्ट जित ★   न्हूदँ समारोहमा प्रमुख अतिथि भइदिन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा ★   अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्नुहुँदै ★   भ्रष्टाचार छानबिन गर्न बलियो संस्था आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई ★   कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ ★   श्रम मन्त्रालयको एक सय दिन स् सेवा प्रवाह सहजीकरणदेखि वैदेशिक रोजगार व्यवस्थापन सम्म ★   ओल्गा एक असाधारण समाजसेवी :मन्त्री डा राणा ★   ‘विकासका योजना तर्जुमा अव्यवस्थित’ ★   भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छः अध्यक्ष प्रचण्ड ★   वर्तमान सरकारप्रति जनविश्वास छैन : अध्यक्ष दाहाल ★   पर्यटन मन्त्रालयको एक सय दिन : आगामी यात्राको आधारशिला तयार ★   न्यायालय सुधारमा ध्यान दिनेछु : प्रधानन्यायाधीश राउत ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ९० करोड ★   नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययनका लागि उच्चस्तरीय समिति गठन ★   ‘स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको छ’: मुख्यमन्त्री बहादुरसिंह लामा ★   उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै ★   राससद्वारा सञ्चारमन्त्रीसमक्ष बाढी पहिरोसम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषण प्रतिवेदन प्रस्तुत ★   जनताको सहजताकालागि सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन ★   मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच द्विपक्षीय हितका विषयमा भेटवार्ता

समाज

अभिनेता शाह ‘उद्धव दीर्घसाधना’द्वारा सम्मानित

तस्वीरमा ‘उद्धव दीर्घसाधना सम्मान’ ग्रहण गर्दै वरिष्ठ अभिनेता नीर विक्रम शाह । काठमाडौँ, जेठ २० गते । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक ...

सेती लोकमार्गः दुर्गौलीदेखि प्रतापपुरसम्मको दश किलोमिटर सडक कालोपत्र हुने

फाइल तस्वीरकैलाली, जेठ २० गते । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेसँगै उक्त सडक कालोपत्र हुन लागेको हो ...

यार्सा सङ्कलन गएका चारजनाको मृत्यु, एक सिकिस्त

मुगु, जेठ २० गते । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने ...

आजको मौसमः स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली हुने

फाइल तस्वीर काठमाडौँ, जेठ २० गते । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि ...

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक निर्माणमा तीव्रता

फाइल तस्वीरतनहुँ, जेठ १८ गते । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ । पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई ...

नदी प्रणालीको व्यवस्थापन नहुँदा तराईमा जोखिम बढ्दै

तस्वीरमा नदी उत्खनन् । महोत्तरी, जेठ १८ गते । महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन् । ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन ...

सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले वृद्धि

फाइल तस्वीरकाठमाडौँ, जेठ १८ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । ...

आजको मौसमः यी पाँच प्रदेशका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ, जेठ १८ गते । नेपालमा स्थानीय वायु र पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, ...

महिलालाई निर्णायक ठाउँमा पुर्‍याउनका लागि सबै वर्ग, क्षेत्र र तहले अवसर दिनु आवश्यक छः मन्त्री चौधरी

तस्वीरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी । काठमाडौँ, जेठ १७ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्ने बताउनुभएको छ । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसका ...

सुनको मूल्य निरन्तर उकालो लाग्दै, कति पुग्यो तोलाको ?

काठमाडौँ, जेठ १७ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सयले वृद्धि भएको छ । ...