२५ असोज २०७९, मङ्गलबार
दमौली – व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ। अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा ...
२५ असोज २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – मुलुक आमनिर्वाचनमा होम्मिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ । चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ । काठमाडौँमा हुने भनिएको ...
२५ असोज २०७९, मङ्गलबार
काठमाडौं – नेपालको मनसुनमा हाल हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसको प्रभावले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथ मौसम विज्ञान विभागका ...
२४ असोज २०७९, सोमबार
दमौली – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धनका दलका नेताहरूको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता ...
२४ असोज २०७९, सोमबार
एजेन्सी – मलेसियामा संसद विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० ...
२४ असोज २०७९, सोमबार
काठमाडौं –देशभर पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ५ सय ४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट ...
२४ असोज २०७९, सोमबार
काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित युवती नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन् । सोमबार काठमाडौँ जिल्ला अदालत बाहिर लामिछानेकी वकिल सुधा रिजालले पत्रकारसँग कुराकानी गर्दै पीडित युवती नाबालिग नभएको दाबी ...
२४ असोज २०७९, सोमबार
वीरगञ्ज – प्रहरीले २८ लाख ५६ हजार प्रतिबन्धित भारतीय नोटसहित तीन जना महिलालाई पक्राउ गरेको छ । अवैध रुपमा भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगञ्ज नाकाबाट भित्र्याउँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी ...
२४ असोज २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । साताको दोस्रो कारोबारमा बजार २७ अङ्कले गिरावट आएको हो । दसैंको बिदाको ९ दिन पछि खुलेको बजार आइतबार ...
२४ असोज २०७९, सोमबार
प्रतिकात्मक तस्वीर हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरीकाअनुसार घटनामा ५ घाइते छन् । लगातारको वर्षाले स्थानीय मानवीर विकको घर पहिरोले पुरेको ...