०१ कार्तिक २०७९, मङ्गलबार
नयाँ दिल्ली – भारतको केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको हो । बाक्लो हुस्सुका कारण हेलिकोप्टर जमिनमा ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा सहभागि हुन प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ ...
०१ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिताविपरीत करार सेवामा कर्मचारी भर्ना थालेको छ । निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम छलेको पाइएको हो । निर्वाचन आयोगले त्रिभुवन ...
०१ कार्तिक २०७९, मङ्गलबार
रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदन अनुसार ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शताब्दी पुरुष जोशीको ...
०१ कार्तिक २०७९, मङ्गलबार
झापा – झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – देशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखी सामान्य बदली रहेको छ । मनसुन बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभागका अनुुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र ...
३१ असोज २०७९, सोमबार
चितवन – चितवन १ मा बागी उम्मेदवारी दिनुभएका काङ्ग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएको छ । उम्मेदवारी फिर्ता लिने औपचारिक समय सकिसकेकाले उहाँले आज सोमबार एक विज्ञप्ति जारी गरेर आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक १० गते बिहिबार बिहान ११ बजेर ३७ मिनेट ...