३१ असोज २०७९, सोमबार
काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – मानवशास्त्री ओम गुरुङको निधन भएको छ । नेपाल जनजाती महासङ्घका पूर्वमहासचिव गुरुङको सोमबार दिउँसो ६८ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित गुरुङको ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन ...
३१ असोज २०७९, सोमबार
भक्तपुर– भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस–२ कोइला बस्ती ९ हालको घोराही उपमहानगरपालिका–१९० बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनामा कारोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २ सय ८७ वटा नमुना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले संसारभर अपराधका नयाँ आयाम थपिएको भन्दै विज्ञान र प्रविधिमा जोड दिन आग्रह गर्नुभएको छ । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ...
३१ असोज २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीर ढाका – बङ्गलादेशको एक शरणार्थी शिविरमा हिंसात्मक आक्रमण हुँदा दुई रोहिङ्ग्या समुदायका नेताको हत्या भएको छ । झण्डै १० लाख शरणार्थी बसोबास गर्ने उक्र शिविरको सुरक्षा अवस्था कमजोर भएको फाइदा लिँदै दश जनाको ...
३१ असोज २०७९, सोमबार
फाइल तस्वीर । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी सन् २१०० सम्ममा नेपालको गरिबीलाई शून्यमा झार्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले ३० औं अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिनेक्रममा ...
३१ असोज २०७९, सोमबार
प्रतिकात्मक तस्वीर जनकपुरधाम– सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित ...