१५ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति ★   व्यावसायिक रूपमा गरेको सागसब्जी व्यवसायबाट वार्षिक छ लाख आम्दानी ★   अख्तियारद्वारा सरकारी निकायलाई दर्जनौं सुझावसहित ताकेता,बिचौलिया प्रथा निषेध गर्न निर्देशन ★   उच्च पहाडी तथा हिमाली भू—भागका केही स्थानमा हिमपातको सम्भावना ★   देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास ★   आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ★   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछः उपराष्ट्रपति ★   कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै ★   महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै ★   कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार ★   नेपालमा पर्यटकको आगमनमा वृद्धि, गन्तव्यस्थलहरु पर्यटकहरुको चलह–पहल ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकको ओहिरो ★   बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि ★   निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ ★   सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय ★   इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर ★   मन्त्रिपरिषद्को निर्णय : फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख आर्थिक सहायता दिने ★   काङ्ग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति’ गठन ★   सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छः सञ्चारमन्त्री गुरुङ

समाज

आयोगद्वारा दल तथा उम्मेदवारहरुलाई आचारसंहिता सम्झाउँदै सात बुँदे निर्देशन (विज्ञप्तिसहित)

फाइल तस्वीर काठमाडौं – एक महिना पछि हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई आचारसंहिता सम्झाउँदै सात बुँदे निर्देशन जारी गरेको छ । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालद्वारा जारी ...

स्वर्णपदक विजेता खेलाडी भन्छन् : ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। गण्डकी प्रदेशको गोरखाका उनी दश वर्षदेखि आर्मीमा आबद्ध छन्। त्यसैले विभागीय टोलीबाट ...

धनतेरस आउनै लाग्दा घट्यो सुन र चाँदी दुबैको मूल्य, कतिका हुँदैछ कारोबार ?

काठमाडौं – नेपालीहरुको महान् चाड तिहार अघि धनतेरस आउनै लाग्दा नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको ...

रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार गुरुङको रिट माथि आज सुनुवाइ हुने !

फाइल तस्वीर काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नम्बर–२ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको मुद्दाको रिट माथिको सुनुवाइ आज बुधबार हुने भएको छ । सर्वोच्च ...

ट्र्याक्टर दुर्घटनामा परी चार जनाको मृत्यु

फाइल तस्वीरताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गएराति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक ...

जलवायु परिवर्तनका कारण एक अर्ब बालबालिका उच्च जोखिममा

फाइल तस्वीरस्विडेन – जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका ‘अत्यन्त उच्च जोखिममा’ रहेको एक अधिकार समूहले बुधवार चेतावनी दिएको छ । युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको ...

देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै

काठमाडौं – सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाउँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई ...

क्रिकेटर लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी

काठमाडौं – प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ । बलात्कार आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न लागेको हो । सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मङ्गलबार ...

नवौं महाधिवेशनद्वारा विप्लव पुनः महासचिवमा चयन

नेत्रविक्रम चन्द‘ विप्लव’, फाइल तस्वीर काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले आगामी कार्यकालका लागि नेत्रविक्रम चन्द‘विप्लव’को नयाँ केन्द्रीय समिति गठन भएको छ । कपिलवस्तुमा सम्पन्न नेकपाको नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्रविक्रम चन्द ...

आजको मौसम : देशको पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सफा रहने

काठमाडौं – देशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । ...