२२ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो । २ दशमलव ५७ अङ्कले ...
२२ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीरतनहुँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अग्रमनतर्फ लैजान गठबन्धन गरिएको बताउनुभएको छ । तनहुँको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका वरिष्ठ नेता पौडेलले आज व्यास नगरपालिका–३ स्थित ...
२२ कार्तिक २०७९, मङ्गलबार
उदयपुर– अटो ब्रेक फेल भएर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । सगरमाथा लोकमार्गअन्तर्गत साउनेबाट गाईघाट आउँदै गरेको प्र।१–०५–००१ ह ००२७ नम्बरको अटो दुर्घटना हुँदा पाँच वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले ...
२२ कार्तिक २०७९, मङ्गलबार
महेन्द्रनगर – सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका ...
२२ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी ...
२२ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर बारा – आसन्न प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवारी दिएका बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार इच्छाबहादुर वाग्लेलाई एमाले परित्याग गरेका प्रभु साह र बद्री न्यौपानेले निर्वाचनमा साथ दिने भएका छन् । बारा जिल्लाको फेटा ...
२२ कार्तिक २०७९, मङ्गलबार
रसुवा – हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक ...
२२ कार्तिक २०७९, मङ्गलबार
पाकिस्तान – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक याृलीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन् । पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने ...
२२ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधीन अर्थतन्त्र निर्माण गरी जनताको सेवामा काम गर्ने उद्घोष गरेका ...
२२ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर सुर्खेत – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेश पुग्नुभएको छ । उहाँले आज मङ्गलबार कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको हो ...