२५ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड ...
२५ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर वासिङटन – विश्व भू–राजनीति दुई धु्रवमा विभाजित भैरहेको बेला शक्तिशाली दुई राष्ट्राध्यक्षबीच आगामी साता भेटवार्ता हुनेभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी सोमबार इण्डोनेसियाको बालीमा भेटवार्ता हुन ...
२५ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई नियम विपरीत लिएइको सेवा शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त बैंकर्सहरुलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । राष्ट्र बैंकले ...
२५ कार्तिक २०७९, शुक्रबार
एजेन्सी – संयुक्त राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसंघको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो । राष्ट्रसङ्घीय ...
२५ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर सुनसरी– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दिन दशा बिग्रिएर एमाले छाडेर सत्ता गठबन्धनतिर लागेको आरोप लगाउनु भएको छ । सुनसरीको धरानमा आज ...
२५ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पु¥याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नं. ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित ...
२५ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ । चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो । सभामा राप्रपा अध्यक्ष राजेन्द्र ...
२५ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – साताको छैटौं कारोवार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रूपैयाँ वृद्धि भएको छ । हिजोे प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ...
२५ कार्तिक २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीर मकवानपुर – हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेका छन् । ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरुबाट जम्मा गरि ल्याएको ...
२५ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँड्नुभएको छ । काठमाडौं १ मा काङ्ग्रेसका उम्मेदवार सिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन ...