२८ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ अङ्कले बढेको छ । आज सेयर बजार परिसूचक २१ दशमलव २६ अङ्कले बढेसँगै समग्र बजार परिसूचक १९०४ दशमलव ४३ ...
२८ कार्तिक २०७९, सोमबार
काठमाडौं – युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा अग्रता लिएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको ...
२८ कार्तिक २०७९, सोमबार
एजेन्सी – चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुका बीचमा बहुपक्षी विषयका साथै जलवायु परिवर्तनका विषयमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा उनीहरुका बीचमा विश्व शान्ति ...
२८ कार्तिक २०७९, सोमबार
काठमाडौं – ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको ...
२८ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । देशकै एकमात्र पेट्रोलियम पदार्थको एकलौटी व्यापार गर्दै आएको सरकारी स्वामित्वको संस्था नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक ...
२८ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर लमजुङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनलाई २० वर्षसम्म लगिने बताएका छन् । मङ्सिर ४ गते हुने संसदीय निर्वाचनका क्रममा लमजुुङको राइनासमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै यस्तो दावी ...
२८ कार्तिक २०७९, सोमबार
प्रतिकात्मक तस्वीर सिरहा – सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनगढीमाई नगरपालिका ५ तेतिस बिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा ...
२८ कार्तिक २०७९, सोमबार
बुटवल– पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताउनुभएको छ । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा सीमित एवं ठूला उद्योगी व्यवसायीलाई फाइदा हुने र साना तथा मझौला उद्योगी व्यवसायी मर्कामा पर्ने अवस्था ...
२८ कार्तिक २०७९, सोमबार
ललितपुर – ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे आज टुङ्गो लाग्ने भएको छ । कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदनको आज सर्वोच्च अदालतमा सुनुवाइका लागि ...
२८ कार्तिक २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका कुल १३ अर्ब ८५ ...