१६ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा ★   कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी ★   फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’ ★   घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो ★   आज शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ★   माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल ★   भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर ★   अछाममा जीप दुर्घटना हुँदा चार जना घाइते ★   थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति

समाज

ताप्लेजुङ र खोटाङको चुनावीसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष

फाइल तस्वीर ताप्लेजुङ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार ताप्लेजुङ र खोटाङ जानुहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, ...

रुसद्वारा पूर्वी पोल्याण्डमा मिसाइल प्रहार, दुई जनाको मृत्यु, नेटो सहयोगीद्वारा अनुसन्धान जारी

किभ – रुसले युक्रेनको राजधानी किभ, लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ । युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । विष्फोट रुसी मिसाइलहरूबाट भएको ...

निर्वाचन अवधिभर मादक पदार्थ निषेध

फाइल तस्वीर खोटाङ – आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न निषेध गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, ...

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घको आयोजनामा आज नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजेदेखि सुरुवात हुनेछ । विश्व फुटबल महासङ्घ फिफाले तीन ...

प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा जाँदै

फाइल तस्वीर धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवा आज गृह जिल्ला डडेल्धुरा जाँदै हुनुहुन्छ । हिजो मङ्गलबार धनगढी पुग्नुभएका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लाग्नुभएको हो । प्रधानमन्त्री देउवाले आज बिहान साढे ...

मुख्यमन्त्री पोखरेलद्वारा काङ्ग्रेस मन्त्री खड्का बर्खास्त

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले आज मन्त्री खड्कालाई जिम्मेवारीबाट हटाएर उक्त मन्त्रालय आफैँले हेर्ने गरी राख्दै ...

देशभर थप १४ जनामा कोरोना सङ्क्रमण, ४ सय ९१ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ सय ६४ जनाको पीसीआर विधिबाट र ४ सय ६६ जनामा एन्टिजेन विधिबाट ...

नेप्सेमा ६ दशमलव ५९ अङ्कले गिरावट, कारोबार रकम १ अर्ब २ करोडमाथि

काठमाडौं – साताको तेस्रो कारोबार दिा आज मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर ६ दशमलव ५९ अङ्क घटेर १८९७ दशमलव ८६ विन्दुमा झरेको छ । आज नेप्से नेप्से घटेपनि यस दिन कारोबार रकम भने ...

बैंकहरुद्वारा ब्याजदर नबढाउने निर्णय

फाइल तस्वीर काठमाडौं – वाणिज्य बैङ्कहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैङ्कको ...

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियाद्वारा विश्वव्यापी चुनौतीको सामनाका लागि ऐक्यबद्ध हुन अपिल

फाइल तस्वीर बाली – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल गरेका छन् । उनले विश्वमा पछिल्लो समयमा विभिन्न समस्याहरु देखिएकाले ती समस्या तथा ...